123

प्रस्तावित कुसुम मिडिया क्रियशन प्रा.लि.द्वारा सञ्चालित समाजखबर डटकमका लागि प्रधानसम्पादक नकुल अर्याल ।
तपाईलाई www.samajkhabar.com कस्तो लाग्छ ? कृपया आफ्ना सल्ला सुझाव र प्रतिक्रियाहरु samajkhabar@gmail.com मा मेल गर्नुहोला वा प्रत्यक्ष रुपमा 9811899669 नम्बरमा सम्पर्क गरि जानकारी गराउनुहोला । हामी तपाईका अमूल्य सल्लाह सुझावको प्रतीक्षामा छौं ।
तपाई मोफसलमा हुनुहुन्छ वा देश बाहिर । पत्रकारितामा रुची राख्नुहुन्छ भने आफ्नो क्षेत्रका समाचार,सूचना र तस्विरहरु samajkhabar@gmail.com मा पठाउन सक्नुहुनेछ ।

5:40 PM
0

२०६९-०४-०२
मकवानपुर सहयोगी


देश मा भैरहेको लगातारको दुर्घटना को समाचार आइरहेको बेला हिजो एक  अप्रिये घटना हुन बाट बच्यो नेपाली कथानक चलचित्र   "लफडा"  का  चलचित्रकर्मी चडेको सुटिङ युनिटको गाडी हिजो एक बजेतिर मकवानपुर जिल्लाको भिमफेदीमा दुर्घटनामा परेको थियो  । माइक्रोमा सवार सबै आठ जना द्धन्द कलाकार घाइते भएका थिए  । घाइते भएका मध्ये कसैको हात, कसैको खुट्टा फ्याक्चर भएको छ । सबार सबै दोन्द कलाकारहरु रहेको कुरा स्रोतले दाबी गरेको छ ।


ढिलो गरी प्राप्त भएको समाचार अनुशार  घाइते भएका फाइटरहरुको उपचार खर्च ‘लफडा’ का प्रोडुसर र माइक्रो धनीले बेहोर्ने बताइएको छ । हिजो दुर्घटनाका कारण लफडा को क्लाइमेक्स फाइट सिनको सुटिङ हुनसकेन । त्यसका लागि फेरि अरु नै फाइट आर्टिस्टलाई काठमाडौंबाट हेटौडा लगिएको छ ।


 ‘लफडा’ को सुटिङ युनिट को गाडी दुर्घटनामा पर्नुभएर घाइते हुनु भएका सपूर्ण कलाकारहरुको शिघ्र स्वास्थ्य लाभको कामना गर्दछ फिल्मी अपडेट परिवार ।

0 comments: