123

प्रस्तावित कुसुम मिडिया क्रियशन प्रा.लि.द्वारा सञ्चालित समाजखबर डटकमका लागि प्रधानसम्पादक नकुल अर्याल ।
तपाईलाई www.samajkhabar.com कस्तो लाग्छ ? कृपया आफ्ना सल्ला सुझाव र प्रतिक्रियाहरु samajkhabar@gmail.com मा मेल गर्नुहोला वा प्रत्यक्ष रुपमा 9811899669 नम्बरमा सम्पर्क गरि जानकारी गराउनुहोला । हामी तपाईका अमूल्य सल्लाह सुझावको प्रतीक्षामा छौं ।
तपाई मोफसलमा हुनुहुन्छ वा देश बाहिर । पत्रकारितामा रुची राख्नुहुन्छ भने आफ्नो क्षेत्रका समाचार,सूचना र तस्विरहरु samajkhabar@gmail.com मा पठाउन सक्नुहुनेछ ।

2:09 PM
0

२०६९-०४-११
प्रणप सुबेदी



राम्रो चलचित्रलाई सबैले प्रोत्साहन गर्छन  जस्को ज्वलन्त उदाहरण बनेको छ गोबिन्द शाही द्वारा निर्मित अनि अभिनित सत्य घटना मा आधारित चलचित्र "संसार  आफ्नै"।

रन्जित राणा द्वारा निर्देशित चलचित्र  "संसार  आफ्नै" लाई निर्माता संघ र चलचित्र संघ को कार्यदलले बिशेस चलचित्र भन्दै सम्मान को ट्याग  दिएको छ ।
यसर्थ पनि चलचित्र कस्तो बनेको छ र चलचित्र ले कस्तो ब्यापार गर्छ भनेर सजिलै
"संसार आफ्नै"अड्कल काट्र्न सकिन्छ ।
"चलचित्र  बिसेश बनेको छ र यसले रार्मो ब्यापार गर्छ" कार्यदलमा सहभागी एक चलचित्रकर्मिले फिल्मी अपडेट सँग भने ।
आफ्नो  चलचित्रले पाएको बिसेस सम्मान को बेला उनले फिल्मी अपडेट सँग कुरा गर्दै भने -
"राम्रो लाई सबैले सम्मान गर्छन भन्ने कुरा प्रमाणित भयो"

चलचित्र "संसार  आफ्नै" ले सम्मानको ट्याग संगै अर्को कुराको सामना पनि गरेकोछ चलचित्र अब काठ्माण्डौमा पूर्वघोसित मितिमा नलाग्ने भएको छ ।
चलचित्र अब  श्रावण १८ मा मोफसल  र भदौ को दोस्रो साता बाट काठ्माण्डौमा प्रबेश गर्ने भएको छ ।

चलचित्र ले यसअघी पनि आफ्नो प्रदर्शन मितिमा हेरफेर गरेको थियो ।
बिदेसमा चलचित्र  "संसार  आफ्नै" प्रदर्शन गर्ने भन्दै  एकैपट्क पारेर रिलिज गर्ने भनेर प्रदर्शन मितिमा हेरफेर गरेको हो र अब  चलचित्रले पालो प्रणाली मार्फत भदौको दोस्रो साता मोफसल हुँदै काठ्माण्डौ  प्रबेश गर्ने भएको छ।

चलचित्र "संसार आफ्नै"  मोफसलमा भने साउन १८ मा नै लगभग चार दर्जन  सिनेमा हलहरुबाट  प्रर्दशन हुने निर्माण पक्षको भनाइ रहेको छ । सफलताको आशा बोकेको सत्य घटनामा आधारित चलचित्र "संसार आफ्नै" हेरेका केहि सन्चारकर्मिले चलचित्र राम्रो बनेको प्रतिकृया पनि दिएका छन । चलचित्रमा गोबिन्द शाहि झरना थापा सुमन सि आदि कलाकारको अभिनय रहेको छ  भने चलचित्रलाई शिबा संकर फ्लिम्स को ब्यानरमा बनेको चलचित्र  "संसार आफ्नै" मा चेतन/सुर्य को संगीत सुन्न पाइनेछ ।




0 comments: