123

प्रस्तावित कुसुम मिडिया क्रियशन प्रा.लि.द्वारा सञ्चालित समाजखबर डटकमका लागि प्रधानसम्पादक नकुल अर्याल ।
तपाईलाई www.samajkhabar.com कस्तो लाग्छ ? कृपया आफ्ना सल्ला सुझाव र प्रतिक्रियाहरु samajkhabar@gmail.com मा मेल गर्नुहोला वा प्रत्यक्ष रुपमा 9811899669 नम्बरमा सम्पर्क गरि जानकारी गराउनुहोला । हामी तपाईका अमूल्य सल्लाह सुझावको प्रतीक्षामा छौं ।
तपाई मोफसलमा हुनुहुन्छ वा देश बाहिर । पत्रकारितामा रुची राख्नुहुन्छ भने आफ्नो क्षेत्रका समाचार,सूचना र तस्विरहरु samajkhabar@gmail.com मा पठाउन सक्नुहुनेछ ।

4:55 PM
0

२०६९-०४-०२
प्रणप सुबेदी


नेपाली चलचित्र बजारमा अहिले चलचित्रको प्रदर्शन पूर्व धेरैनै प्रोपोगान्डा हुने गरेका छन तर पनि एसै बिचम नेपाली चलचित्र बजार मा आफ्नै तरिका ले चलचित्र प्रदर्शन गराउने निर्माता हरु पनि छन जस्को जोलन्त  उदाहरण हो  ६४ बर्सिए निर्माता ,लेखक्,निर्देशक अशोक बम मल्ल । उनले १२ घण्टामा आधारित रहेर सन्देश प्रधान नेपाली कथानक चलचित्र " नयाँ नेपाल एक्स्प्रेस" निर्माण गरेका छन जुन चलचित्रको प्रोमो अहिले  सबैले मनपराएकाछन  ।

६४ बर्ष को उमेरमा चलचित्र बनाउने सोच कसरी आयो ? भनेर फिल्मी अपडेट ले गरेको प्रश्नमा निर्माता मल्ल एसो भन्छ्न

प्रश्न को लागी भाईलाई धन्यबाद सर्बप्रथम त,र कसरी सोच आयो भन्ने बिसएमा चाँही कुरा गर्दा २०४७ साल तिरको सम्झना आउँछ मलाई जतिबेला  बैसाख १ गते आर्मिको मुख्यालयमा भव्य कार्यक्रम हुन्थ्यो जहाँ  सरकारको सवारि हुन्थ्यो त्यो समयमा म बालकृष्ण सम को पृथ्वि नारायण शाह बलभद्र निर बहादुर प्यासिको बहादुर कर्नेल जस्ता नाटक मा म मुख्य रोलमा नै अभिनय गर्थे र त्यहाँ देखी मलाई लाज्ञो कि ममा पनि कलाकारिता जिबित छ र म पनि गर्न सक्छु भनेर त्यस्पछी  बिस्तारै रिटायर पनि भइयो म राजनिति तिर पनि चासो राख्छु पछिल्लो समयको राजिनितिक खिचातानि र २ बर्षमा केहि गर्छु भनेका ले केहि गर्न नसके पछि मैले आफै यो चलचित्रको कथा लेखे अनि चलचित्र बनाउने निर्णय गरे र अहिले चलचित्र बनाएर प्रदर्शन को तयारिमा पनि रहेको छ र चलचित्र हो  " नयाँ नेपाल एक्स्प्रेस"।
निर्माता ,लेखक ,तथा निर्देशक अशोक बम मल्ल सँग फिल्मी अपडेट ले गरेको कुराकानी मा थापाएको  मुख्य कुराहरुमा चलचित्र  " नयाँ नेपाल एक्स्प्रेस" एक रातको कथामा आधारित चलचित्र हो । चलचित्र मा ६०१ नम्वरको बस बिरगन्ज बाट काठमाण्डौ आइरहेको हुन्छ बिचमा बस बिग्रन्छ बसमा १८ जना यात्रु हुन्छ यस्तै कथालाइ रमाइलो र सन्देश मुलक रुपमा प्रस्तुत गरिएको छ । चलचित्रले राजनितिको खेल खेलि जनतालाइ झक्याउने नेतालाइ राम्रो झापड पनी हानेको छ र चलचित्र नया नेपाल एक्सप्रेस नारि संवेदनामा आधारित चलचित्र बनेको छ । साथै चलचित्र बाट मान्छे पद र पैसा भन्दा कर्मले ठूलो हुने कुरालाइ प्रस्तुत गरिएको छ ।  "नयाँ नेपाल एक्स्प्रेस" मा नया र पुराना दुवै पुस्ताका कलाकार लाइ समेट्ने प्रयास गरिएको छ  । जस्तै सुस्मा कार्कि, निता ढुङ्गाना, राज तिमल्सीना, भुपेन चन्द, शर्मिला मल्ल ,मौसमि मल्ल, गणेश मुनाल, गणेश उप्रेति,सन्तोस तामङ्ग्, शिबहरि बैरागि आदि कलाकार को अभिनय रहेको छ । 

0 comments: