२०६९-०३-२०
प्रणप सुबेदी
चलचित्र “इशारा” अब प्रदर्शन को तयारी मा जुटेको छ ।
“दर्पण छाँया ”को सफलअता ले राम्रो चरचा दिए लगतै लामो समयए देखी नेपाली चलचित्र मा देखा नपरेका नायक उत्तम प्राधान पुन नेपाली राजतपटमा देखापरेकाछन निर्देशक शबिर श्रेष्ठ को निर्देशन रहेको चलचित्र “इशारा” मार्फत ।
उमा बेबिको निर्माण रहेको चलचित्र “इशारा” मा उमा बेबी नायिका को रुपमा पनि देखापरेकी छिन भने उन्लाई चलचित्रमा साथ दिएकाछन नायक भुपेन चन्द्,नायिका रेखा थापा र नायक उत्तम प्राधान ले पनि ।
एसै चलचित्र “इशारा” ले फ्लिमी अपडेट को लागी भनेर दिएको केहि तस्बिर को एकझलक पनि हेरौं न त !

नायक भुपेन चन्द फुलको बयान गर्दै चलचित्र "इशारा"को गीत को दृस्यमा
नायिका उमा बेबी चलचित्र "इशारा"को गीतमा अभिनय गर्दै ।
लामो समयएपछी नायक उत्तम प्रधान
चलचित्र "इशारा" मा अभिनय को क्रममा ।
नायिका रेखा थापा ओकिल को भूमिका मा चलचित्र "इशारा" मा
हामी सायद पहिलो पटक भेट्दै छौ है उत्तम जि ।
नायिका रेखा थापा र नायक उत्तम प्रधान चलचित्र ईशरा को झलक मा ।








0 comments:
Post a Comment