२०६९-०४-११
प्रणप सुबेदी
भाद्र २९ गतेका लागि रिलिज डेट तोकिएको फिल्म 'ब्ल्याक मेल' को प्रोमो सार्वजनिक गरिएको छ । सस्पेन्स थ्रील शैलीको सो फिल्मलाई निर्माण गरेका हुन निर्माता सरद अधिकारीले । चलचित्र 'ब्ल्याक मेल' को सर्बजानिक गरिएको प्रोमो मा लभ तथा एक्सनलाई मुख्य रुपमा देखाउन खोजिएको छ र
एक मिनेट लामो उक्त प्रोमो हाल सम्म धेरैले हेरी सकेका छन र यो क्रम बड्दो रहेको छ ।
मधुसुदन भट्टराईको डेब्यु निर्देशन रहेको सस्पेन्स थ्रील शैलीको सो फिल्ममा जीवन लुईटेल, स्वेता भट्टराई र सुमन सिंहको मुख्य अभिनय रहेको छ भने शिब ढकालको छायाँकन रहेको "ब्ल्याक मेल" को कथा शिबम अधिकारीले लेखेका हुन् ।
चलचित्र "ब्ल्याक मेल" नेपाली महिला हरुको महान चाड तीजको अबसर पारेर प्रदर्शनमा आउने छ भने चलचित्र 'ब्ल्याक मेल' यसअघी अगस्ट २६ तारिखका दिन अष्ट्रेलियामा प्रिमियर हुने भएको छ ।
चलचित्र "ब्ल्याक मेल" को सार्वजनिक गरिएको को प्रोमो

चलचित्र "ब्ल्याक मेल" को अन्य जान्कारी
सबै गित प्रिमियर चलचित्र 'ब्ल्याक मेल' को
http://www.filmyupdate.com/2012/07/blog-post_8381.html
0 comments:
Post a Comment