123

प्रस्तावित कुसुम मिडिया क्रियशन प्रा.लि.द्वारा सञ्चालित समाजखबर डटकमका लागि प्रधानसम्पादक नकुल अर्याल ।
तपाईलाई www.samajkhabar.com कस्तो लाग्छ ? कृपया आफ्ना सल्ला सुझाव र प्रतिक्रियाहरु samajkhabar@gmail.com मा मेल गर्नुहोला वा प्रत्यक्ष रुपमा 9811899669 नम्बरमा सम्पर्क गरि जानकारी गराउनुहोला । हामी तपाईका अमूल्य सल्लाह सुझावको प्रतीक्षामा छौं ।
तपाई मोफसलमा हुनुहुन्छ वा देश बाहिर । पत्रकारितामा रुची राख्नुहुन्छ भने आफ्नो क्षेत्रका समाचार,सूचना र तस्विरहरु samajkhabar@gmail.com मा पठाउन सक्नुहुनेछ ।

5:15 PM
0

२०६९-०४-०८
फिल्मी अपडेट

दर्जन जति फ़िल्ममा अभिनऊय गरि फ़िल्म निर्माण्को आरोह अवरोहलाई नजिक बाट नियालेका युवा निर्माता करण"क्रेजी" का साथै राजेश खड्‌गी तथा भुपाल कार्कीको निर्माणमा चलचित्र "ऊँ" निर्माण भएको हो।
यसको प्रदर्शन मिती बारे करण क्रेजी भन्दछन्‌"५०-५२ जना युनिट सदस्यहरुको सृजना हो ऊँ त्यसैले देशको राजनितीक परिस्थितीको फ़ाइदा सबैले उठाइ आफ़्नो अनुकुल समयमा प्रदर्शन गर्न तछाड मछाड गरिरहेको अवश्थामा अन्यौलमा छौ" । यधपी ऊँ को प्रदर्शन लगतै अर्को चलचित्रको गृहकार्यको खाका कोर्नु परेकोले श्रावणमा प्रदर्शन गर्ने निर्क्योलमा पुगेका को कथामा ट्रेलर जस्तो आकल झुकल प्रस्तुती नेपाली चलचित्रहरुमा देखिएतापनि "ऊँ"मा हामीलेे ग्याङ्ग स्टारको पारिवरिक, सामाजिक तथा राष्ट्र प्रतिको जिम्मेवारी वोध कति हद सम्म रहन्छ भन्ने यथार्त लाई प्रस्तुत गर्न खोजेका छौ र यथार्थपरक निर्देशक रामजी लामिछानेले निर्देशनमा हामीले समाजलाई दिन खोजेको सन्देश लाई हुबहु यस चलचित्रमा उतारिदिएकोले म निक्कै उत्साहित छु भन्दछन चलचित्र निर्माता करण क्रेजी । यस चलचित्रमा सुमन सिंह, झरना थापा, दिक्षा कुवंर, मोहन श्रेष्ठ, मिलन जोशी, दिल गुरुङ्ग र एन बि महर्जनको अभिनय रहेको छ।

हाल चलचित्र "ॐ" ले आफ्नो प्रमोसनको कामलाई प्राथामिकता दिएको छ । 

0 comments: