123

प्रस्तावित कुसुम मिडिया क्रियशन प्रा.लि.द्वारा सञ्चालित समाजखबर डटकमका लागि प्रधानसम्पादक नकुल अर्याल ।
तपाईलाई www.samajkhabar.com कस्तो लाग्छ ? कृपया आफ्ना सल्ला सुझाव र प्रतिक्रियाहरु samajkhabar@gmail.com मा मेल गर्नुहोला वा प्रत्यक्ष रुपमा 9811899669 नम्बरमा सम्पर्क गरि जानकारी गराउनुहोला । हामी तपाईका अमूल्य सल्लाह सुझावको प्रतीक्षामा छौं ।
तपाई मोफसलमा हुनुहुन्छ वा देश बाहिर । पत्रकारितामा रुची राख्नुहुन्छ भने आफ्नो क्षेत्रका समाचार,सूचना र तस्विरहरु samajkhabar@gmail.com मा पठाउन सक्नुहुनेछ ।

10:56 AM
0


२०६९-०४-१०
प्रणप सुबेदी

युवा पुस्ताको प्रेमकथामा आधारित नेपाली कथानक चलचित्र 'बिन्दास' सम्पूर्ण निर्माणकार्य सकेर प्रदर्शनको तयारीमा छ । मधुकुमार श्रेष्ठ र राजु केसीले निर्माण गरेको फिल्म भदौ ८ गतेबाट मुलुकभरका ४० वटा स्टेसनबाट एकसाथ प्रदर्शनीमा आउने बताइएको छ ।

राजु गिरीको निर्देशन रहेको फिल्ममा प्रेमको नाममा नयाँ पुस्तामा देखापरेको विसंगतिजन्य विषयलाई उठान गरिएको बताइएको छ । फिल्ममा सुषमा कार्की, सुशान्त कार्की, अशोक फुँयाल लगायतको अभिनय हेर्न सकिनेछ । मार्सल फिल्मस् प्रालिको ब्यानरमा निर्मित फिल्ममा संगीत अर्जुन पोखरेल, कथा भोजराज देवकाटा र द्वन्द्व रोशन श्रेष्ठको रहेको छ ।

0 comments: