123

प्रस्तावित कुसुम मिडिया क्रियशन प्रा.लि.द्वारा सञ्चालित समाजखबर डटकमका लागि प्रधानसम्पादक नकुल अर्याल ।
तपाईलाई www.samajkhabar.com कस्तो लाग्छ ? कृपया आफ्ना सल्ला सुझाव र प्रतिक्रियाहरु samajkhabar@gmail.com मा मेल गर्नुहोला वा प्रत्यक्ष रुपमा 9811899669 नम्बरमा सम्पर्क गरि जानकारी गराउनुहोला । हामी तपाईका अमूल्य सल्लाह सुझावको प्रतीक्षामा छौं ।
तपाई मोफसलमा हुनुहुन्छ वा देश बाहिर । पत्रकारितामा रुची राख्नुहुन्छ भने आफ्नो क्षेत्रका समाचार,सूचना र तस्विरहरु samajkhabar@gmail.com मा पठाउन सक्नुहुनेछ ।

1:05 PM
0


२०६९-०४-०६
प्रणप सुबेदी

नायिका  ऋचा सिंह  ठकुरीको आज जन्मदिन परेको छ । श्रावण महिनाको कठोर ब्रत लिदै आज जन्मदिन मनाउने तयारी गरिरहेकी  नायिका  ऋचा सिंहले आफ्नो उमेर भने खुलाउन चाहिनन ।

श्रावण महिनाको कठोर ब्रत्त पहिलो पटक बसेकी नायिका  ऋचा ले आज एकाबिहानै घर नजिकै को शिब मन्दिर मा गई पुजा आजा गरेर आफ्नो जन्म दिनको जन्मोउत्सब मनाउन लागेकी नायिका  ऋचा  सिंह  ठकुरीको उत्तरो  उत्तर  प्रगतिको शुभकामना ब्यक्त गर्दछौ  फिल्मी अपडेट परिवार ।

आज साँझ उनले आफ्नो घरमा सानो पारिवारिक पार्टिको आयोजना गरिने जानकारी फिल्मी अपडेटलाई प्राप्त भएको छ श्रावण महिनाको ब्रत को कारण आफुले केक त काट्ने तर आफुले भने केक नखाने कुरा फिल्मी अपडेट सँग फेसबुक मार्फत उनले  भनिन ।

0 comments: