123

प्रस्तावित कुसुम मिडिया क्रियशन प्रा.लि.द्वारा सञ्चालित समाजखबर डटकमका लागि प्रधानसम्पादक नकुल अर्याल ।
तपाईलाई www.samajkhabar.com कस्तो लाग्छ ? कृपया आफ्ना सल्ला सुझाव र प्रतिक्रियाहरु samajkhabar@gmail.com मा मेल गर्नुहोला वा प्रत्यक्ष रुपमा 9811899669 नम्बरमा सम्पर्क गरि जानकारी गराउनुहोला । हामी तपाईका अमूल्य सल्लाह सुझावको प्रतीक्षामा छौं ।
तपाई मोफसलमा हुनुहुन्छ वा देश बाहिर । पत्रकारितामा रुची राख्नुहुन्छ भने आफ्नो क्षेत्रका समाचार,सूचना र तस्विरहरु samajkhabar@gmail.com मा पठाउन सक्नुहुनेछ ।

6:52 PM
0

२०६९-०३-२६
प्रणप सुबेदी


"नेपाली को संस्कृती र चलचित्र ले मागेको कुरा मैले सबै पुरा गरेको छु यो चलचित्र "मालतिको भट्टि" मा" पूर्व संचारकर्मी तथा हालको सफल निर्देशक गणेश देव पाण्डे ले आज राजधानी मा आयोजित नेपाली कथानक चलचित्र "मालतिको भट्टि"को पत्रकार भेट्घाट कार्यक्रम मा कार्यक्रम को संमबोधनको क्रममा भने  ।

आगामी केहिदिन पछी यानिकी असार २९ गते बाट अल नेपाल कारीब चार दर्जन हलहरुबाट एकसाथ सार्वजनिक प्रद्रशन  हुने नेपाली कथानक चलचित्र "मालतिको भट्टि"ले आज राजधानीमा पत्रकार भेट्घाट कार्यक्रम सम्पन्न गर्‍यो जस्मा थुप्रै संचारमाध्यमको उपस्थिती रहेको थियो भने नेपाली चलचित्र लाई नजिकै बाट चिन्ने र मन पराउने द्रशक तथा शुभचिन्तकहरुको पनि बाक्लो उपस्थितिरहेको थियो भने काठ्माण्डु का केहि मेडियाहरुले उक्त्त कार्यक्रमको प्रत्क्ष्य प्रशारण समेत गरेको थियो । 

उक्त कार्यक्रममा चलचित्र का तर्फ बाट चलचित्र   "मालतिको भट्टि" का  प्रस्तुत कर्ता प्रदिप कुमार उदय ,कार्यकारि निर्माता नारायण पाण्डे ‘काविल’ , निर्देशक गणेश देव पाण्डे ,नायक जिवन लुइटेल, नायीका नन्दिता केसि,  संगितकार कालि प्रसाद बास्कोटा, गायीका सुमन गुरुङ, कोरीयोग्राफर रेनेशा बान्तवा राइ, कलाकार सुनिल थापा लगाएतकाको उपस्थिती रहेको थियो ।

चलचित्र "मालतिको भट्टि"  को उक्त पत्रकार भेट्घाट कार्यक्रममा नायिका रेखा थापाको भने उपस्थिती थिएन । चलचित्रको बारेमा चलचित्रका लिड हिरो नायक जिवन लुइटेल्,नयिका नन्दिता के सि ,निर्माता प्रदिप कु उदए ,निर्देशक गणेश देब पाण्डे ,कलाकार् सुनिल थापा लगाएतकाले चलचित्र "मालतिको भट्टि" उप्पर आफ्नो-आफ्नो बिचार पनि राखेका थिए ।


साथै उक्त कार्यक्रम मा  पत्रकार नेमिस गौतम को एक प्रश्न  निर्माता प्रदिप उदएको लागी एस्तो थियो ।

चलचित्रकेा नाममा  जस्को नाम समावेश गरियो  त्यस नाम गरेका लाइ चलचित्र निशुल्क हेर्न  दिइने चलन छ यस चलचित्र ले पनि मालति जति सवैलाइ निशुल्क  हुने त हैन प्रदिप जि ?  

निर्माता प्रदिप उदएको जबफ यस्तो थियो ।
राम्रो चलचित्र लाइ पैसा तिरेर हेरे अझ मजा आउने भएकाले त्यस्तो सहुलियत छैन हैत !

चलचित्र यहि असार २९ गते पोखरा बुटवल नारायण गढ हेटौडा धरान लालबन्दि गौर बथरहवा उदयपुर जलजला दमक बिर्तामोड उर्लाबारि पथरि बर्दघाट पाल्पा आवुखैरिनि दमौलि खैरेनिटार गोरखा गगनगौडा बाग्लुङ बेनि लमहि घोराहि तुलसिपुर नेपालगन्ज नारायणपुर सुर्खेत धनगढि बनेपा लगायतका सिनेमा घर मा प्रर्दशन हुदैछ । 

0 comments: