संचार क्षेत्रबाट नेपाली रजतपट्मा पाईले टेकेकी नायिका बेनिशा हमालको आज जन्म दिन परेको छ । फिल्म्री अपडेट को लागी "Face oF The MontH" भएकी नयिका बेनिशा हमालले आज आफ्नो जन्म दिन मनाउँदै छिन।
आज आफ्नो २२ औं जन्मदिन मनाउन लागेकी फिल्मी अपडेट को लागी "Face oF The MontH" नायिका बेनिशा हमाललाई फिल्मी अपडेटको तर्फबाट जन्मदिनको लाखौं लाख शुभकामना ।
चितवन घर भएकी नयिका बेनिशा हमालेले आज बिहानै पशुपती नाथ को दर्शन गरी आफ्नो धर्ती प्रबेस को पहिलो दिनको सम्झना गरिन ।
र नजिकै का साथी भाई र आफ्न्तको साथमा आज उनले आफ्नो जन्मदिनको उत्सब मनाउने भएकी छिन ।
निर्देशक प्रसन्न पौडेलको चलचित्र "स्वर" बाट रजतपटमा पाईला टेकेकी नयिका हमालले हालसम्म ज्यान हाजिर छ, लक, म अनि तिमी जस्ता धेरै नेपाली चलचित्रमा अभिनए गरिसकेकी छिन भने थुप्रै म्युजिक भिडियो मा पनि आफ्नो अभिनए कलालाई पोखीसकेकी छिन ।
आज बाट राम्रो कामहरुगर्ने र दर्शकहरुलाई पनी राम्रो अभिनए दिने प्रण गरेर नायिका बेनिशा हमालले आफ्नो जन्म दिन मनाउने भएकीछिन ।
0 comments:
Post a Comment