123

प्रस्तावित कुसुम मिडिया क्रियशन प्रा.लि.द्वारा सञ्चालित समाजखबर डटकमका लागि प्रधानसम्पादक नकुल अर्याल ।
तपाईलाई www.samajkhabar.com कस्तो लाग्छ ? कृपया आफ्ना सल्ला सुझाव र प्रतिक्रियाहरु samajkhabar@gmail.com मा मेल गर्नुहोला वा प्रत्यक्ष रुपमा 9811899669 नम्बरमा सम्पर्क गरि जानकारी गराउनुहोला । हामी तपाईका अमूल्य सल्लाह सुझावको प्रतीक्षामा छौं ।
तपाई मोफसलमा हुनुहुन्छ वा देश बाहिर । पत्रकारितामा रुची राख्नुहुन्छ भने आफ्नो क्षेत्रका समाचार,सूचना र तस्विरहरु samajkhabar@gmail.com मा पठाउन सक्नुहुनेछ ।

4:50 PM
0


२०६९-०३-३१
प्रणप सुबेदी

नेपाली कथानक  चलचित्र "ससार आफ्नै" लाई अब  दोहा कतारका दर्शकहरुले हेर्न पाउने भएका छन   ।  
दोहा कतारका दर्शकहरुको बिशेश अनुरोधमा चलचित्र  अब एक कार्यक्रमका बिच सेप्टेमबर  ७ तारिखका दिन "नजमा सिनेमा भवन" मा  प्रदर्शन हुने भएको छ । चलचित्र लाई त्यहाँ बसोबास गर्ने नेपाली सिनेमा प्रेमिहरुको बिशेस अनुरोधमा आफुले चलचित्र "ससार आफ्नै" लाई  दोहामा प्रदर्शन गर्ने लागेको  हुँ ।" निर्माता गोबिन्द शाहीले फिल्मी अपडेट लाई जानकारी गराए ।

यदी तपाईं दोहा कतारमा हुनुहुन्छ र यो चलचित्र "ससार आफ्नै" हेर्न चाहनुहुन्छ भए तपाईंले सम्पर्क गर्नुपर्नेछ  
निम्न टेलिफोने नम्बरहरुमा
फोन = ७७६२१५६५
        = ३३८०९३४४ 

साथै उनले  चलचित्र प्रदर्शन पश्चात को पर्तिकृया दिनको लागी पनि अनुरोध गरेका छन ।

सफल चलचित्र बनाउनेहरुको   सुचिमा पर्ने नायक तथा निर्माता गोबिन्द शाहिले यसअघी  बनाएको नेपाली कथानक चलचित्र "कहा छौ कहा" ले नेपाली रजतपटमा छोडेको सफलताको  छाप समझन लायकको छ तेसैले पनि अहिले नेपाली चलचित्र को दर्शकहरुले नायक तथा निर्माता गोबिन्द शाही को चलचित्र "संसार आफ्नै" लाई आफ्नै ठानेर हेर्नेछन भनेर  आशा लिन सकिन्छ ।


झरना थापा ,गोबिन्द शाही, सुमन सिंह लगाएतकाको अभिनय चलचित्रमा हेर्न पाइनेछ  भने चलचित्र मा दोन्द अश्ट महर्जन को रहेको छ चन्द्र सुर्य, बसन्त साप्कोटा तारा प्रकाश लिम्बु को संगीत रहेको चलचित्र को गीत अहिले युटुब हिट गित मध्यमा पर्दछ भने कम समयएमा हिट बन्न पुगेको यस चलचित्रको गितहरु अहिले बिभिन्न मिडिया हरुमा हरपल बज्ने गरेका छन   ।  

For The Ticket Contact us
Najama Cinema Hall
Doha Qutar
Contact : 77621565
             : 33809344





0 comments: