123

प्रस्तावित कुसुम मिडिया क्रियशन प्रा.लि.द्वारा सञ्चालित समाजखबर डटकमका लागि प्रधानसम्पादक नकुल अर्याल ।
तपाईलाई www.samajkhabar.com कस्तो लाग्छ ? कृपया आफ्ना सल्ला सुझाव र प्रतिक्रियाहरु samajkhabar@gmail.com मा मेल गर्नुहोला वा प्रत्यक्ष रुपमा 9811899669 नम्बरमा सम्पर्क गरि जानकारी गराउनुहोला । हामी तपाईका अमूल्य सल्लाह सुझावको प्रतीक्षामा छौं ।
तपाई मोफसलमा हुनुहुन्छ वा देश बाहिर । पत्रकारितामा रुची राख्नुहुन्छ भने आफ्नो क्षेत्रका समाचार,सूचना र तस्विरहरु samajkhabar@gmail.com मा पठाउन सक्नुहुनेछ ।

2:59 PM
0


संचारक्षेत्र बाट नेपाली चलचित्र रजतपटमा प्रबेश गर्ने कलकारहरुको कमी छैन यहाँ ।
अनगिन्ती  कलकारहरु यहाँ मिडियाबाट नै प्रबेश गरेका छन ।

संभाबना बोकेका कलकारको कमी पनि छैन , तर नेपाली  रजतपटमा आउन नसिब मा नै लेखेर ल्याउनु पर्दछ ।
यस्तै नायिका  हुने  नसिब लिएर नेपाली  रजतपटमा  प्रबेश गरेकी पूर्व संचारकर्मी र अहिले को  ब्यस्त  नायिका  बेनिशा हमाल श्रावण महिना भरिको लागी फिल्मी अपडेट्को  " FILMYUPDATE FACE OF THE MONTH" भएकी छिन ।

श्रावण महिना भरी नायिका बेनिशा हमालसँग सरोकार राख्ने सम्पुर्ण जानकारी एक्स्क्लुसिभ रुपमा   "FILMYUPDATE FACE OF THE MONTH"   मा प्राप्त गर्न सक्नु हुने छ ।
र महिनाको अन्तिममा नायिका  बेनिशा हमाल सँग को रमाईलो  कुराकानी   सुन्न र पढ्न पनि सक्नुहुनेछ ।




0 comments: