123

प्रस्तावित कुसुम मिडिया क्रियशन प्रा.लि.द्वारा सञ्चालित समाजखबर डटकमका लागि प्रधानसम्पादक नकुल अर्याल ।
तपाईलाई www.samajkhabar.com कस्तो लाग्छ ? कृपया आफ्ना सल्ला सुझाव र प्रतिक्रियाहरु samajkhabar@gmail.com मा मेल गर्नुहोला वा प्रत्यक्ष रुपमा 9811899669 नम्बरमा सम्पर्क गरि जानकारी गराउनुहोला । हामी तपाईका अमूल्य सल्लाह सुझावको प्रतीक्षामा छौं ।
तपाई मोफसलमा हुनुहुन्छ वा देश बाहिर । पत्रकारितामा रुची राख्नुहुन्छ भने आफ्नो क्षेत्रका समाचार,सूचना र तस्विरहरु samajkhabar@gmail.com मा पठाउन सक्नुहुनेछ ।

11:00 AM
0
२०६९-०३-२१
प्रणप सुबेदी



इस्थापित बन्ने क्रममै जिवन  लुइटेल लाई आजभोलि भने राम्रै चिट्ठा पर्न थालेको छ ।अभिनेता आर्यन सिग्देल  भाउ खोज्द्दै हिंड्ने र आर्यनले छोडेपछी  सो चलचित्र जिवन को पोल्ट्टा मा पर्ने गरेको छ ।
एही मुसा बिरालो को दौड जिवन को जिवनमा चलिरहेको छ ।


छबिराज प्रोडक्सनको “हमेशा” मा  आर्यनले छोड्ने भएपछी  फेरी अब जिवनकै पोल्ट्टमा पर्ने लग्भग पक्का नै भएको छ । ।
भने उता   आर्यनले किन फिलिम खेल्न्न मानेन यो कुरा भने अझ प्रस्ट हुन सकेको छैन ।


 जिवन को एस्तो भाज्ञे देखेर फिल्मी अपडेट डट कम जिवन लाई बधाई दिन चाहान्छ ।
बधाई छ जिवन जि र सफलअता को शुभकामना पनि ।

0 comments: