123

प्रस्तावित कुसुम मिडिया क्रियशन प्रा.लि.द्वारा सञ्चालित समाजखबर डटकमका लागि प्रधानसम्पादक नकुल अर्याल ।
तपाईलाई www.samajkhabar.com कस्तो लाग्छ ? कृपया आफ्ना सल्ला सुझाव र प्रतिक्रियाहरु samajkhabar@gmail.com मा मेल गर्नुहोला वा प्रत्यक्ष रुपमा 9811899669 नम्बरमा सम्पर्क गरि जानकारी गराउनुहोला । हामी तपाईका अमूल्य सल्लाह सुझावको प्रतीक्षामा छौं ।
तपाई मोफसलमा हुनुहुन्छ वा देश बाहिर । पत्रकारितामा रुची राख्नुहुन्छ भने आफ्नो क्षेत्रका समाचार,सूचना र तस्विरहरु samajkhabar@gmail.com मा पठाउन सक्नुहुनेछ ।

3:32 PM
0

२०६९-०४-१५
प्रणप सुबेदी


"को ठुलो को सानो" बोलको विजोल गित पहिलो पटक मिडिया मा फिल्मी अपडेट ले वोर्ल्ड  प्रीमिएर गरेको छ ।
चलचित्र अब श्रावण को २६ गते बाट प्रदर्शनमा आउने पक्का  भएको छ ।


नेपाली चलचित्र रजतपटमा समभबत जेष्ठ निर्माता  अशोक बम मल्ल  हुन र  उनले १२ घण्टामा आधारित रहेर सन्देश प्रधान नेपाली कथानक चलचित्र " नयाँ नेपाल एक्स्प्रेस" निर्माण गरेकाछन जुन चलचित्र अब    "मायाज बार्" लगतै सर्बजानिक प्रदर्शनमा आउने भएको छ ।

६४ बर्सिए निर्माता ,लेखक्,निर्देशक अशोक बम मल्ल ले १२ घण्टा मा अधारित पुर्ण रुपको नेपाली मुलधारको चलचित्र " नयाँ नेपाल एक्स्प्रेस्" निर्माण गरेका छन । जुन चलचित्रको प्रोमो अहिले सबैले मन पराएकाछन  र अहिले उक्त चलचित्रकि  पात्र अभिनेत्री मौशमि मल्ल ले बोलेको डाईलग अहिले सबैको मुखारबिन्दममा बसेको छ । "हे गोर्खालिको छोरिको थपड  खाने इछ्या छ कि के हो ?" यो डाईलग अहिले सबैले रुचाएका छन र एसर्थमा चलचित्र भित्रका समग्र अन्य कुराहारु बाट पनि चलचित्र एउटा सामजिक मुलधारको  बनेको कुरा चलचित्रका निर्माता,निर्देशक्,लेखक अशोक बम मल्ल बताउछन ।
र यसै चलचित्रको एउटा गित फिल्मी अपडेटले वोर्ल्ड प्रीमिएर गरेकोछ ।
लक्ष्मण शेश को संगीत रहेको उक्त प्रीमिएर गरेको गितमा नब कलकार सन्तोश तामाङको लिड मा घुमेको छ उक्त प्रीमिएर गरेको गित भने चलचित्र को  उक्त गितमा "नयाँ नेपाल एक्स्प्रेस" का सम्पुर्ण कलकारहरुको  अनुहार देख्न सकिन्छ बिरगन्जबाट काठ्माण्डु आईरहेको बस भित्र छायान्कन दृश्य रहेको छ  ।

"चलचित्र "नयाँ नेपाल एक्स्प्रेस" मा नायक राज तिमल्सिना ,भुपेन चन्द नायक को रुपमा देखापरेका छन ।  भने नयिका सुश्मा कर्की र निता को पनि अभिनएरहेको छ साथमा अभिनेत्री मौशमि मल्लको बेजोड डाईलग ले चलचित्र "नयाँ नेपाल एक्स्प्रेस" लाई झन पृथक बनाएको   छ भन्दा फरक पर्दैन" निर्माता तथा निर्देशक  असोक बम मल्ल  ।


"को ठुलो को सानो" बोलको को गित आफ्नो मोबाईल मा डाउनलोड गर्नको लागी  कोड यसप्रकार रहेका छन ।
CRBT 0130030930
PRBT 60426825
UTL   54513376


0 comments: