123

प्रस्तावित कुसुम मिडिया क्रियशन प्रा.लि.द्वारा सञ्चालित समाजखबर डटकमका लागि प्रधानसम्पादक नकुल अर्याल ।
तपाईलाई www.samajkhabar.com कस्तो लाग्छ ? कृपया आफ्ना सल्ला सुझाव र प्रतिक्रियाहरु samajkhabar@gmail.com मा मेल गर्नुहोला वा प्रत्यक्ष रुपमा 9811899669 नम्बरमा सम्पर्क गरि जानकारी गराउनुहोला । हामी तपाईका अमूल्य सल्लाह सुझावको प्रतीक्षामा छौं ।
तपाई मोफसलमा हुनुहुन्छ वा देश बाहिर । पत्रकारितामा रुची राख्नुहुन्छ भने आफ्नो क्षेत्रका समाचार,सूचना र तस्विरहरु samajkhabar@gmail.com मा पठाउन सक्नुहुनेछ ।

2:49 PM
0

२०६९-०३-२५
प्रणप सुबेदी



 निर्देशक शिव रेग्मीको छोरी भावना र स्क्रिप्ट राईटर प्रदीप भारद्धाजका भाई प्रमोद लिड रोलमा रहेको फ्लिम  "सो सिम्पलको " फष्टलुक पोष्टर रिलिज गरिएको छ ।
कात्तिक ३ गतेका लागि अल नेपाल रिलिज डेट राखिएको सो सिम्पल गत बैशाख २५ देखि फ्लोरमा गएको चलचित्र हो । 
फिल्ममा राजबल्लभ कोईरालाको साथमा नयाँ हिरोईन स्वेता भट्टराई, सुशिल पोखरेल, विनोद भट्टराई, रश्मी भट्ट, निर्मल शर्माको पनि महत्वपूर्ण भूमिका रहेको निर्माण पक्षले जनाएको छ । साढे दुई महिनाका अवधिमा ५० लाख बजेट पुगिसकेको उक्त फिल्मको बजेट रिलिज डेट सम्म ६० लाख नाघ्ने प्रोड्यूर भट्टराईले जानकारी गराएका छन ।

सफल मेकरको रुपमा गनिने केशवको फिल्म कुनै न कुनै पक्षले दर्शकलाई आकर्षण गर्न सक्ने हुन्छ त्यसमाथि पनि यसअघि निर्देशक शिव रेग्मीसंग मिलेर उनले दुई वटा फिल्म हिट दिईसकेकाले यो फिल्मले पनि कुनै किसिमको रेकर्ड नेपाली बक्स अफिसमा राख्ने अनुमान काटिएको छ । फिल्मलाई दीपक बज्राचार्यले खिचिरहेका छन् ।  

0 comments: