123

प्रस्तावित कुसुम मिडिया क्रियशन प्रा.लि.द्वारा सञ्चालित समाजखबर डटकमका लागि प्रधानसम्पादक नकुल अर्याल ।
तपाईलाई www.samajkhabar.com कस्तो लाग्छ ? कृपया आफ्ना सल्ला सुझाव र प्रतिक्रियाहरु samajkhabar@gmail.com मा मेल गर्नुहोला वा प्रत्यक्ष रुपमा 9811899669 नम्बरमा सम्पर्क गरि जानकारी गराउनुहोला । हामी तपाईका अमूल्य सल्लाह सुझावको प्रतीक्षामा छौं ।
तपाई मोफसलमा हुनुहुन्छ वा देश बाहिर । पत्रकारितामा रुची राख्नुहुन्छ भने आफ्नो क्षेत्रका समाचार,सूचना र तस्विरहरु samajkhabar@gmail.com मा पठाउन सक्नुहुनेछ ।

3:11 PM
0

२०६९-०३-२२
प्रणप सुबेदी



निर्माण को सुरुवात देखी नै बिभिन्न कारण ले हाइलाईट मा रहेको चलचित्र मायाज बारले छायांकन नसकाउँदै श्रावन १८ गते रिलिज डेट घोशणा पनि गर्‍यो ।
तर अहिले आएर १८ गते नगरेर एक हप्ता वर नै श्रावन १२ मै मायाज बार रिलिज हुने समाचार आएपछी फ्लिमी अपडेट लाई खुल्दुली भयो र कुरा बुझ्द्दै जांदा आखिर किन १ हप्त्ता अगाडी आयो भनेको त श्रावण १८ गते त पोर्न स्टार सन्नी लियोनको  चलचित्र जिस्मा -२  लाग्ने भएर पो मायाज बार  वोर सरेको अड्कल फ्लिमी अपडेट  ले गर्‍यो के यो कुरा सत्ते हो त मायाज बार ?

फिल्म "मायाज बार्" को लिड रोलमा निशा अधिकारी, गजित बिष्ट, राजेश हमाल र करिश्मा मानन्धर रहेका छन  ।

0 comments: