123

प्रस्तावित कुसुम मिडिया क्रियशन प्रा.लि.द्वारा सञ्चालित समाजखबर डटकमका लागि प्रधानसम्पादक नकुल अर्याल ।
तपाईलाई www.samajkhabar.com कस्तो लाग्छ ? कृपया आफ्ना सल्ला सुझाव र प्रतिक्रियाहरु samajkhabar@gmail.com मा मेल गर्नुहोला वा प्रत्यक्ष रुपमा 9811899669 नम्बरमा सम्पर्क गरि जानकारी गराउनुहोला । हामी तपाईका अमूल्य सल्लाह सुझावको प्रतीक्षामा छौं ।
तपाई मोफसलमा हुनुहुन्छ वा देश बाहिर । पत्रकारितामा रुची राख्नुहुन्छ भने आफ्नो क्षेत्रका समाचार,सूचना र तस्विरहरु samajkhabar@gmail.com मा पठाउन सक्नुहुनेछ ।

2:32 PM
0

२०६९-०३-२२
प्रणप सुबेदी


नेपाली चलचित्र जगतमा  चकलेटी नायकको रुपले चिनिने यि नायक आर्यन अहिले निकै खल्लो  भएका छन ,

उन्को बिभिन्न कुरा हामिले बारामंबार सुन्न नपाएका हैइनौ बिभिन्न कुराहरुले बेलाबेला मा उनि हालाईटमा पनि आईरहन्छन ।
एस्तै अहिले नेपाली रजतपट मा नायक आर्यन ले अर्को चरचा कमाएका छन । 
अब उनले रेड फोर के क्यामारा बिना कुनै पनि चलचित्र नखेल्न्ने भएका छन ।
चलचित्र खेल्न्नु अगाडी उनि अब क्यामरा चेक गर्न लागेका  छन ! सुन्दा पनि अचम्म लाग्ने कुरा है?

कुरा जोडौं बन्न लागेको नेपाली कथानक चलचित्र “टाइम” को । “टाइम” मा रेड फोर के   क्यामारा   राखे मात्र चलचित्र “टाइम” मा  खेल्न्ने नत्र नखेल्न्ने भन्ने कुरा सुन्न मा आएको छ ।

पाठक ज्युहरु तपालाई भन्दिहालौं  रेड फोर के क्यामरा सबैभन्दा मंहगो क्यामरा हो र आर्यन ले रेड फोर के  नै हुनु पर्छे भनेको ले लाग्छ आर्यनले अब यो चलचित्र “टाइम”  पनि छोड्ने जस्तो छ । यसअघी  उनले  छबिराज प्रोडक्सनको “हमेशा” पनि आर्यनले छोड्ने भएपछी नायक जिवनको पोल्ट्टमा “हमेशा” पर्ने लगभग पक्का नै भएको छ ।

हेरौँ अब के गर्छन आर्यन  छोड्छन कि समाउछन “टाइम लाई




0 comments: