123

प्रस्तावित कुसुम मिडिया क्रियशन प्रा.लि.द्वारा सञ्चालित समाजखबर डटकमका लागि प्रधानसम्पादक नकुल अर्याल ।
तपाईलाई www.samajkhabar.com कस्तो लाग्छ ? कृपया आफ्ना सल्ला सुझाव र प्रतिक्रियाहरु samajkhabar@gmail.com मा मेल गर्नुहोला वा प्रत्यक्ष रुपमा 9811899669 नम्बरमा सम्पर्क गरि जानकारी गराउनुहोला । हामी तपाईका अमूल्य सल्लाह सुझावको प्रतीक्षामा छौं ।
तपाई मोफसलमा हुनुहुन्छ वा देश बाहिर । पत्रकारितामा रुची राख्नुहुन्छ भने आफ्नो क्षेत्रका समाचार,सूचना र तस्विरहरु samajkhabar@gmail.com मा पठाउन सक्नुहुनेछ ।

3:52 PM
0

२०६९-०४-११
फिल्मीअपडेट 



२ सय २० भोल्टको करेन्ट लागेर बिगत ७ बर्षा देखी लाईट म्यान को काम गदै आईरहेका  २६ बर्शिए तीर्थ लामालाई आज हस्पिटल मा भर्ना गरिएको छ ।
फिल्मी अपडेट लाई ढिलो गरेर प्राप्त भएको समाचार अनुशार आरुबारी स्थित एक घरमा गत मङ्लबार देखी  सुटिङ  सुरु भएको थियो भने लगतार को पानीले गर्दा  बुधवार सम्म भएको उक्त सुटिङ पस्चात  उनलाई करेन्ट लागेको खबर फ्लिमी अपडेट लाई प्राप्त भएको छ ।

उनलाई करेन्ट लागे लगत्तै उपचार को लागी  जोरपाटी स्थित नेपाल मेडिकल कलेज लागिएको थियो तर त्यहाँ पनि डाक्टर को सुबिधा नभएको र बिहानको समय परेकोले उनलाई पुन त्यहाँ बाट नजिकै रहेको  ॐ   हस्पिटल लागिएको थियो र त्यहाँ पनि नहुने भएपछी उनलाई  सिनामंगल इस्थित काठमाण्डौ मेडिकल कलेजमा भर्ना गरियो र उन्लाई २४ घण्टा पछी बिहिबार दिउँसो आई सि यु बाट निकालेर वार्ड मा सारिएको छ ।
घाईते तिर्थ लामाको उपचार को सम्पुर्ण रकम प्रमिस को युनिट ले बेहोर्न भएको छ भने घटना को लगत्तै सुटिङ प्याकअप गरिएको छ   ।  

सुरज सुब्बाको निर्देशनमा तयार भईरहेको फिल्म "प्रमिस्" सँग भएको यो दुर्घटना नौलो हैन यस्ता धेरै घटना घटने गरेको छ कुनै सुन्न पाईन्छ कुनै सुन्न पाईन्न भित्रै लुकाईन्छ  फरक यती मात्र हो ।

गत केहि दिन अघी  मात्र दोन्द कलाकार लिएर हेटौंडा तर्फ गैरेहेको सुटिङ  बस भिम्फेदीमा दुर्घाटना भएको खबर सेलाउन नपाउदै यो अर्को घाटना घटन गएको छ ।

हाम्रो सल्लाह  चलचित्र निर्माता र प्रबिधिक हरुलाई समयर परिस्थिती अनुकुल भएर कार्य गर्नुहोला ।
किनकी स्वास्थ नै धन हो । 

0 comments: