२०६९-०३-२०
प्रणप सुबेदी
सानो उमेरदेखी नै क्यामारा चलाउन सिकेका रिरेन्द्र श्रेष्ठले खिचेका “मायाज बार” का फोटोहरु मंगलबार एक कार्यक्रममा सार्बाजानिक गरिएको छ । डिनेश डि सि निर्देशित उक्त्त चलचित्र मा समेत रिरेन्द्र छन , यो उनको पहिलो फ्लिमी अभिनए हो ।
फिल्मी अप्डेट सँग कुरा गर्दै उन्ले भने ।यो मेरो अभिनएको हिशाब ले पहिलो चलचित्र हो र मलाई लाग्छ राम्रो कामगरेकोछु मैले ।
तपाईंले यो प्रदसनिमा मा राखिएको तस्बिर हरु खिच्द्दा कुनै नयाँपन को महसुस गर्नु भायो कि सधै जस्तो सामान्य नै महसुस गर्नु भो त भनेर फिल्मी अपडेट ले गरेको प्रश्न मा उनि भन्छन “ एक्दम नयाँपन को महसुस गरे मैले फिल्ड नै अलग भएपनी मैले राम्रो काम गरे ।पक्कै पनि सामान्य भन्द्दा अलिकती गाह्रो भएको महसुस पनि मैले गरे ।
तृपुरेश्वोर इस्थित युनाइटेड वोर्ल्ड ट्रेड सेन्टर मा राखिएको रिरेन्द्र ले खिचिएको भनिएको तस्बिरहरुलाई सोही फ्लिमा कि नायिका कारीश्मा मनधर ले उदघाटन गरेकी थिन ।
निशा अधिकारि,गजित बिष्ट,कारीश्मा मानन्धर सहित राजेश हमाल ले पहिलो पटक खलपात्र मा अभिनए गरेको एस चलचित्र लाई सुरेश अधिकारी ले संगित दिएका छन गम्भिर बिष्ट को कोरियोग्राफी रहेको चलचित्र लाई सुनिल मानन्धरले निर्माण गरेका हुन

0 comments:
Post a Comment