123

प्रस्तावित कुसुम मिडिया क्रियशन प्रा.लि.द्वारा सञ्चालित समाजखबर डटकमका लागि प्रधानसम्पादक नकुल अर्याल ।
तपाईलाई www.samajkhabar.com कस्तो लाग्छ ? कृपया आफ्ना सल्ला सुझाव र प्रतिक्रियाहरु samajkhabar@gmail.com मा मेल गर्नुहोला वा प्रत्यक्ष रुपमा 9811899669 नम्बरमा सम्पर्क गरि जानकारी गराउनुहोला । हामी तपाईका अमूल्य सल्लाह सुझावको प्रतीक्षामा छौं ।
तपाई मोफसलमा हुनुहुन्छ वा देश बाहिर । पत्रकारितामा रुची राख्नुहुन्छ भने आफ्नो क्षेत्रका समाचार,सूचना र तस्विरहरु samajkhabar@gmail.com मा पठाउन सक्नुहुनेछ ।

6:58 PM
0

२०६९-०३-२६


ADD PLACEनेपालगजमा आज चलचित्र पत्रकार सघं बाँके गठन गरिएको छ । आज बसेको बैठकले बिष्णु शाहीको अध्यक्षतामा ११ सदस्यीय चलचित्र समिति गठन गरेको हो । उपाध्यक्षमा भेरी आवाजका करुणा शाह सचिवमा कृष्णसार एफएमका रमेश अधिकारी सह सचिवमा वागेश्वरी एफएमका दिलमाया काफ्ले ,कोषाध्यक्षमा हिमाल एफएमका चित्र  आचार्य र सदस्यहरुमा कोहलपुर एफ एमका चिरायू विक, हिमाल एफ एमका अरुण घिमिरे, टुडे खवर डट कमका ज्ञानु गौतम, जन आवाज एफ एमका गोपाल नेपाल जि एम  कलिउड डट कमका दिपेन्द्र प्रकाश केसी र भेरी एफ एमका कृष्ण शाही रहनु भएको छ । गठन भएको चलचित्र पत्रकार सघंले मोफसल क्षेत्रमा रहेका कलाकारहरुलाई पेशाप्रति जागरुप बनाउन साथै केन्द्रका कलाकार र मोफसलाका कलाकार विच सुमधुर सम्बन्ध गराउने लक्ष्य लिएको छ ।
ADD PLACE
आगामी दिनमा चलचित्र क्षेत्र संग सम्बन्धि कलम चलाउने रंग पत्रकारका लागि थप तालिम प्रदान गर्ने सघंका अध्यक्ष शाहीले जानकारी दिनुभयो । गठित समितीले आगामी मंसिरमा राष्ट्रिय कलाकार सहितको वृहत सांकृतिक कार्यक्रम गर्ने उदेश्य राखेको समेत वैठकमा जानकारी गराइएको छ ।


श्रोत्- अध्यक्ष शाही
चलचित्र पत्रकार संघ नेपालगन्ज शाखा


0 comments: