123

प्रस्तावित कुसुम मिडिया क्रियशन प्रा.लि.द्वारा सञ्चालित समाजखबर डटकमका लागि प्रधानसम्पादक नकुल अर्याल ।
तपाईलाई www.samajkhabar.com कस्तो लाग्छ ? कृपया आफ्ना सल्ला सुझाव र प्रतिक्रियाहरु samajkhabar@gmail.com मा मेल गर्नुहोला वा प्रत्यक्ष रुपमा 9811899669 नम्बरमा सम्पर्क गरि जानकारी गराउनुहोला । हामी तपाईका अमूल्य सल्लाह सुझावको प्रतीक्षामा छौं ।
तपाई मोफसलमा हुनुहुन्छ वा देश बाहिर । पत्रकारितामा रुची राख्नुहुन्छ भने आफ्नो क्षेत्रका समाचार,सूचना र तस्विरहरु samajkhabar@gmail.com मा पठाउन सक्नुहुनेछ ।

4:24 PM
0

२०६९-०३-१९
राज सुबेदी


नेपाली  कथानक  चलचित्र "बिन्दास" भन्ने बित्तिकै नायिका सुश्मा कार्की ले अँग प्रदर्शन गरेको तस्बिर नसमझिने कमै होलान । सुश्मा को बेजोड अँग प्रदर्शन रहेको भनेर परचार मा आएको चलचित्र  "बिन्दास" को कुरा गर्दा चलचित्र   "बिन्दास"   भदौ ८ गतेवाट प्रदर्शनमा आउन लागेको  चलचित्र हो जस्को एतिखेर भि . सि . डि राईट्स महङ्गो मुल्यमा विक्री भएको खवर सर्बजानिक भएको छ । 



वुढासुब्बा म्युजिकले चलचित्र "बिन्दास्" को   भि . सि . डि  १० लाखमा किनेको निर्देशक राजु गिरीले फिल्मी अपडेट लाई जान्कारी गराएका छन ।

माथी को पोस्टेर ले पनि चलचित्र को प्रमोसन मा खुब मदत्त पुगेको छ ।सुश्मा को यो पोस्टएर प्रती भने उनि पनि असन्तुस्ट भएको खबर पनि हामिले केहि दिन अगाडी प्रस्तुत गरेका थियोउ ।
र अर्को कुरा  चलचित्र का अधिकांस पात्रहरु नयाँ  अनुहार भएपनी चलचित्र को   भि . सि . डि  १०  लाखमा विक्री हुनुलाई आश्चर्य नै मान्नु पर्छ ।

खेर जस्तो भए पनि निर्देशक राजु गिरिलाई भने बधाइ दिनै पर्छ ।
बधाई छ राजु जि तपाईं र तपाईंको सम्पुर्ण टिमलाई   ।


0 comments: