123

प्रस्तावित कुसुम मिडिया क्रियशन प्रा.लि.द्वारा सञ्चालित समाजखबर डटकमका लागि प्रधानसम्पादक नकुल अर्याल ।
तपाईलाई www.samajkhabar.com कस्तो लाग्छ ? कृपया आफ्ना सल्ला सुझाव र प्रतिक्रियाहरु samajkhabar@gmail.com मा मेल गर्नुहोला वा प्रत्यक्ष रुपमा 9811899669 नम्बरमा सम्पर्क गरि जानकारी गराउनुहोला । हामी तपाईका अमूल्य सल्लाह सुझावको प्रतीक्षामा छौं ।
तपाई मोफसलमा हुनुहुन्छ वा देश बाहिर । पत्रकारितामा रुची राख्नुहुन्छ भने आफ्नो क्षेत्रका समाचार,सूचना र तस्विरहरु samajkhabar@gmail.com मा पठाउन सक्नुहुनेछ ।

3:57 PM
0

२०६९-०४-०१
प्रणप सुबेदी



हिरोईन ऋचा शर्मा भन्दा झट्ट हामी उन्को पहिलो फ्लिम "फस्टलभ"  लाई  याद गछौ र यि नायिका ले आज आफ्नो जन्म दिन मनाउँदै छिन भने कुनै तेस्तो बिशेस कार्यकमको आयोजना नगरेपनी उन्ले आफ्नो जन्मदिनको   साधारण पार्टी भने आफ्नो परिवार को साथमा मनाउने भएकी छिन ।

छोटो समयमा नेपाली चलचित्रमा आफ्नै किसिमको छाप छोड्न सफल भएकी नायिका ॠचा अहिले भने चलचित्र  "हाइवे" को आइटम डान्स "पप्लु" बाट झन हाइलाईट मा आएकी छिन , उन्को उक्त डान्स हेर्न लाएकको छ ।

उनले आज आफ्नो २५ औ जन्मदिन मनाउदैछिन । साउने सक्रान्ती भएकाले आज  बिहानै घरपरिवारसँग नै जन्मदिन सेलिब्रेट गरेकी ऋचाले साँझ भने आफ्ना दुई फिल्म भिजा गर्ल र हाइवेको टिमको साथमा केहि नजिकका साथीभाईलाई पनि आफ्नो घरमा नै डाकेकी छिन ।

अहिले लाई आफ्नो जन्म दिनको पार्टी नदिए पनि आफ्नो चलचित्र "भिजा गर्ल" हिट भएपछी भब्य पार्टी दिनेछु" भनेर आफ्नो २५ औ जन्मदिन मनाउँदै गरेकी बर्डे गर्ल ऋचाले फिल्मी अपडेट सँग भनिन ।

हुन्छ त ॠचा जि तपाइलाई जन्म दिनको लाखौ लाख शुभकामना  अनि तपाईंको चलचित्र  "भिजा गर्ल"  को सफलताको पनि शुभकामना " फिल्मी अपडेट परिवारको तर्फबाट ।













0 comments: