123

प्रस्तावित कुसुम मिडिया क्रियशन प्रा.लि.द्वारा सञ्चालित समाजखबर डटकमका लागि प्रधानसम्पादक नकुल अर्याल ।
तपाईलाई www.samajkhabar.com कस्तो लाग्छ ? कृपया आफ्ना सल्ला सुझाव र प्रतिक्रियाहरु samajkhabar@gmail.com मा मेल गर्नुहोला वा प्रत्यक्ष रुपमा 9811899669 नम्बरमा सम्पर्क गरि जानकारी गराउनुहोला । हामी तपाईका अमूल्य सल्लाह सुझावको प्रतीक्षामा छौं ।
तपाई मोफसलमा हुनुहुन्छ वा देश बाहिर । पत्रकारितामा रुची राख्नुहुन्छ भने आफ्नो क्षेत्रका समाचार,सूचना र तस्विरहरु samajkhabar@gmail.com मा पठाउन सक्नुहुनेछ ।

3:05 PM
0


२०६९-०३-२१
राज सुबेदी (बुटवल)


सबैले आफ्नो चलचित्र को प्रदर्शन को नजिक मा अनेकौ तरिका अपनाउछन यस्तै आगामी असार  २९ गतेबाट देशभरका  कारीब चार दर्जन इश्टेसनमा एकैसाथ लाग्न   लागेको चलचित्र ‘मालतीको भट्टी’  ले पनि एस्तै एउटा कार्य गरेको छ  चलचित्रको  प्रदर्शन को नजिक रहेर ।

यसै चलचित्र  ‘मालतीको भट्टी’ का निर्माता प्रदिप कु  उदयले बुधबार बुटवलमा चलचित्र  ‘मालतीको भट्टी’ को बिशेष शो गरे । चलचित्र को  प्रमोसन मा सहयोग पुगोस भन्ने उदस्यले पत्रकारहरुको लागि बिशेष शो गराइएको थियो ।

निर्माता प्रदिप कु उदय को आफन्तजन  र इस्थानिय पत्रकारहरु को उलेख्य सहभागिरहेको उक्त्त बिशेस सो मा चलचित्र लाई नजिकै बाट जाने बुद्धिजिबी हरुको पनि उपस्थिती रहेको कुरा फ्लिमी अपडेट को लागी बुटवल सहयोगी राज सुबेदी ले जान्कारी दिनुभयो ।

सामाजिक तथा पारिवारिक कथावस्तुमा आधारित यस फिल्ममा खासगरी हतारमा गरिने बिवाह र श्रीमान श्रीमतीले एक अर्कालाई बुझ्न नसक्दा  उत्पन्न हुने समस्यालाई मुल रुपमा देखाइएको छ भने अहिलेको पारिस्थितिमा यो चलचित्र ले सफलअता मात्र प्रप्त गर्ने हैन नयाँ कृतिमानी पनि राख्ने कुरा उपस्थित चलचित्रकर्मी एंब पत्रकारहरुले फ्लिमी अपडेट सँग भने ।

कारीब चार दर्जन इश्टेसनमा एकैसाथ लाग्न लागेको   “मालतीको भट्टी ”   एतिखेर प्रचारप्रसार को उत्सर्गमा छ।
मायाको परिभाषा लाई अलिकती नयाँ कोणबाट र बिरक्त्त जिवनमा खुशीयाली ल्याउने  सामाजिक यथार्थका बिसएलाई  संयोजन  गरेर निर्माण गरिएको यो चलचित्र पनि आशावादी चलचित्रको रुपमा नेपाली चलचित्र उध्योगले लिएको छ ।



0 comments: