123

प्रस्तावित कुसुम मिडिया क्रियशन प्रा.लि.द्वारा सञ्चालित समाजखबर डटकमका लागि प्रधानसम्पादक नकुल अर्याल ।
तपाईलाई www.samajkhabar.com कस्तो लाग्छ ? कृपया आफ्ना सल्ला सुझाव र प्रतिक्रियाहरु samajkhabar@gmail.com मा मेल गर्नुहोला वा प्रत्यक्ष रुपमा 9811899669 नम्बरमा सम्पर्क गरि जानकारी गराउनुहोला । हामी तपाईका अमूल्य सल्लाह सुझावको प्रतीक्षामा छौं ।
तपाई मोफसलमा हुनुहुन्छ वा देश बाहिर । पत्रकारितामा रुची राख्नुहुन्छ भने आफ्नो क्षेत्रका समाचार,सूचना र तस्विरहरु samajkhabar@gmail.com मा पठाउन सक्नुहुनेछ ।

11:47 AM
1


२०६९-०३-१८
प्रणप सुबेदी


चलचित्र "ससार आफ्नै" को बिमोचन कार्य सम्पन्न भएको छ  तर  उक्त  समाहरोह मा चलचित्र कि लिड नायिका झरना थापा र अर्का नायक सुमन सिंह भने अनुपस्थित थिए ।


 "ससार आफ्नै" उक्त अडियो बिमोचन समारोह मा चलचित्र को अडियोन को बिमोचन चलचित्र का सम्पुर्ण टिम ले एकैपट्क गरेका थिए भने चलचित्र को भिडियो पनि हेरेका थिए ।
साथै समारोहको उदघाटन भने निर्मात राजुकुमार राई र निर्माता तथा निर्देशक अशोक शर्माले गर्नु भएको थियो ।

क्यु सिस्टम ले गर्दा चलचित्र पूर्वनिर्धारित श्रावण १२ गते बाट सार्बजानिक नहुने भएको छ । चल्चित्र एउटा सत्त्य कथामा आधारित चलचित्र हो भनेका छन ।
चलचित्र अब श्रावण  १९  काठ्माण्डौ   र  श्रावण  १८ गते  मोफसल  मा सर्बजानिक प्रदर्शनमा आउने भएको छ ।

हिजो राजधानी को बागबाजार को भोजन गृह मा भएको  बिमोचन मा संचार्कर्मी ,कलाकार्,लगायत चलचित्र प्रती लगाब हुने चलचित्रकर्मी हरुको बाक्लो उपस्थिती रहेको थियो ।

सो अबसरमा फिल्मी अपडेट सँग को  कुराकानी मा निर्माता तथा नायक  गोबिन्द शाही ले
भने  "संसार आफ्नै"  मा ५ वटा गीतहरु समाबेश रहेका छन र एस्को एउटा गीत "टुट्यो टार सारंगी झै"  बोलको  गीत लाई दर्सक तथा स्रोता मित्रहरुले एक्दमै मनपराउनु  भएको छ ।



प्रदर्शन को लागी आफ्नो दौड धुप गरिरहेको एस चलचित्र का निर्माण टिम एतिबेला प्रोमोसन मा जुटेको छ ।
शिब संकर   फ्लिम्स को ब्यानर  मा बनेको चलचित्र "संसार आफ्नै"  मा बसन्त साप्कोटा र तारा प्रकाश लिब्मु को संगीत रहेको छ भने
चलचित्र  "संसार आफ्नै" यहि   श्रावण   १९ काठ्माण्डौ   र  श्रावण  १८  गते  मोफसल  मा सर्बजानिक प्रदर्शन हुने भएको छ  । चलचित्रमा झरना थापा, गोबिन्द शाहि ,सुमन सि आदि कलाकारको अभिनय गरेका छन भने रन्जित राना को निर्देसन रहेको छ ।








1 comments:

bhola said...

so nice