123

प्रस्तावित कुसुम मिडिया क्रियशन प्रा.लि.द्वारा सञ्चालित समाजखबर डटकमका लागि प्रधानसम्पादक नकुल अर्याल ।
तपाईलाई www.samajkhabar.com कस्तो लाग्छ ? कृपया आफ्ना सल्ला सुझाव र प्रतिक्रियाहरु samajkhabar@gmail.com मा मेल गर्नुहोला वा प्रत्यक्ष रुपमा 9811899669 नम्बरमा सम्पर्क गरि जानकारी गराउनुहोला । हामी तपाईका अमूल्य सल्लाह सुझावको प्रतीक्षामा छौं ।
तपाई मोफसलमा हुनुहुन्छ वा देश बाहिर । पत्रकारितामा रुची राख्नुहुन्छ भने आफ्नो क्षेत्रका समाचार,सूचना र तस्विरहरु samajkhabar@gmail.com मा पठाउन सक्नुहुनेछ ।

11:46 PM
3

२०७०-०१-१८
फिल्मी अपडेट ,काठ्माण्डौ 


चलचित्र "बितेका पल " लाई ‘यूनिभर्सल सर्टिफिकेट'
निर्देशक सुरज सुब्बा द्वारा निर्देशित नेपाली कथानक चलचित्र "बितेका पल" ले केहि दिन अघि  पाथिभरा माताको मन्दिरमा चलचित्रको "अडियो गितको यल्बम" सार्बजनिक गरेको थियो । पप गायक निमा रुम्बाले सार्बजानिक गरेका थिए । पाथिभरा मन्दिरमा माता संग चलचित्रको सफलताको आशिष लिन गएको "बितेका पल " टिमले फल स्वोरुप आशिस नि पाएको छ चलचित्रले सेन्सर बोर्ड बाट  ‘यूनिभर्सल सर्टिफिकेट' को साथै सेन्सर बोर्डका पदादिकारिहरुले चलचित्र राम्रो बनेको भन्दै निर्माण टिमलाई बधाई एबम सुभकामना दिएको छ  ।
 
चलचित्र बितेका पलमा बाबु बोगटी, केकी अधिकारी नबनायक अभिनाश गुरुङ र आकाश खवासको प्रमुख अभिनय रहेको छ । चलचित्र बितेका पलका कार्यकारी निर्माता भने क्रिश रिजाल हुन् । चलचित्रको प्रदर्शन मिति भने तय गरिएको छैन ।

3 comments:

Dr.Preetam Love said...

Let Great God bless you all.

Dr.Preetam Love said...

Let Great God bless you all.

Dr.Preetam Love said...

Let Great God bless you all.