२०६९-०५-११ रबि अधिकारी
कहिले सम्म नेपाली चलचित्रका निर्माता बलिका बोका बन्ने ? के अब आफुले ढु:ख गरेर बनाएको चलचित्र चलाउन नेपाली फिल्मका ठेकेदार भनौदाहरुको गुलामी गर्नु पर्ने हो ? अनि आफैले आफनो चलचित्र चलाउदा ३ दिनमा नै हल बाट उतारेर आफनो फिल्म चलाउने हो ?अब DCN र CUB बाहेक अरुले फिल्म बितरक गर्दा उनि हरुलाई मन लागेको दिनमा फिल्म हल बाट उर्तानु पर्ने हो कि ? एउटा हलमा १ हप्तामा ३ बटा सम्म फिल्म फेर्दा ती फिल्मका निर्माताले आफनो फिल्ममा लगानी गरेको पैसा कसरि उटाउने हो ? अनि एउटा को रिसले एउटा राम्रो फिल्म चलाउन खोज्दा अर्को राम्रो फिल्म सगै जुदाउदा आखिर मर्ने त् फिल्मको निर्माता नै हो नि ।
के यो फिल्म नगरीमा एउटा निर्माता मर्ने अरु मात्रै बच्ने हो भने भोलि ढेखी फिल्म बनाउने निर्माता नै न होलान है । यो कुरा हाम्रा फिल्मका ठेकेदार भनौदाहरु अशोक शर्मा अनि उदव पौडेल जस्ताले बुज्नु जरुरी छ । अनि यस्त ठेकेदार हरुको मनमानी टुलु टुलु हेरेर बस्ने हाम्रा अर्का थरिका साथी हरुलाई अब साचै नेपाली फिल्म बचाउनु छ भने यस्तका नराम्रो कदमको बिरोध गर्नुको साथै कम्तिमा पनि नेपाली फिल्म १ हप्तामा हल् बाट न उतार्न खबरदारी गर्नु पर्छ । साथै नेपाली फिल्म चलाउन हल् नपाउने अनि राम्रो हिन्दि फिल्म आयो भने नेपाली फिल्म नै उतारेर हिन्दि फिल्म हाल्ने हललाई पनि खबरदारी गर्नु पर्छ । यसरी नै हप्तामा कम्तिमा ३ वटा फिल्म हाल्ने हो भने यहा कुनै पनि निर्माता को लगानी सुरचित हुदैन । भारत जस्तो देश जहाँ पहिलो ३ दिनमा राम्रो फिल्मले आफनो लगानी उठाउछ । जहाँ को फिल्म संसारै भरि पर्दशन हुन्छ तेस्तो ठाउमा त् हप्तामा बडिमा एउटा फिल्म चलाउछन् भने हाम्रो जस्तो सानो बजार भाएको ठाउमा हामी किन एती धेरै फिल्म चलाउछौ । अनि ३० वटा फिल्म १ वर्ष बनाउदा ठिक हुने हाम्रो बजारमा हामी वर्षमा ८०/९० वटा फिल्म बनौछौ भने हाम्रा निर्माता को लगानी बालुवामा पनि हाल्नु र हाम्रा फिल्मका ठेकेदारले रोजेर आफुलाई मन लागेको फिल्म चलाउनु र उतार्नु मात्रै हो । अनि येसरी फिल्म बनाएर चलाउदा एउटा हातको औलामा पनि न पुग्ने फिल्म ले मात्रै आफनो लगानी रिटन गर्न सक्ला नत्र अरु सबै निर्मातले पानी माग्न पनि पाउने छैनन । ,तेसैले हाम्रा निर्माताले बेलैमा विचार पुराउनु होला नत्र अचार हुनु होला ,है त !!!

0 comments:
Post a Comment