123

प्रस्तावित कुसुम मिडिया क्रियशन प्रा.लि.द्वारा सञ्चालित समाजखबर डटकमका लागि प्रधानसम्पादक नकुल अर्याल ।
तपाईलाई www.samajkhabar.com कस्तो लाग्छ ? कृपया आफ्ना सल्ला सुझाव र प्रतिक्रियाहरु samajkhabar@gmail.com मा मेल गर्नुहोला वा प्रत्यक्ष रुपमा 9811899669 नम्बरमा सम्पर्क गरि जानकारी गराउनुहोला । हामी तपाईका अमूल्य सल्लाह सुझावको प्रतीक्षामा छौं ।
तपाई मोफसलमा हुनुहुन्छ वा देश बाहिर । पत्रकारितामा रुची राख्नुहुन्छ भने आफ्नो क्षेत्रका समाचार,सूचना र तस्विरहरु samajkhabar@gmail.com मा पठाउन सक्नुहुनेछ ।

10:06 AM
0


२०६९-०५-०८
फिल्मी अपडेट

पछील्लो पटक बलियुड म अभिनए गरेर एकाएक  हिट बनेकी  पोर्न स्टार तथा बलिउडकी नवनायीका सन्नी लियोनी चलचित्र 'जिस्म-२' को प्रचारका क्रममा वार्डरोव मालफक्सनको शिकार भएकी छिन् । मुम्बईको एक फेसन कार्यक्रममा उपस्थित भएकी नायीका सन्नी लियोनी सोफामा बस्ने क्रममा उनले लगाको पहेलो रङको पेन्टी देखिएपछी उनी वार्डरोव मालफक्सनको शिकार भएकी हुन् ।


कालो रंगको छोटो कपडामा रहेकी उनको पेन्टी देखिएपछी पत्रकारहरुको क्यामरा उनको उक्त पोजतिर हानिएको थियो । उनको उक्त पोजको फोटो खिच्न पत्रकारहरूबिच केहीबेर तछाडमछाड नै भएको थियो । यसपछि मात्र उनले आफू वार्डरोव मालफक्सनको शिकार भएको थाहा पाएकी थिइन् र केही सम्हालिने प्रयास गरेकी थिइन् तर उनले थाहा पाउँदासम्म पत्रकारहरूले आफूलाई चाहिने मसला बनाइसकेका थिए ।

आखिर यो चलचित्र को प्रोमसन हो कि अन्जान मा घटन गएको घटना यो त उनैलाई थाहा होला ।



0 comments: