२०६९-०५-१४प्रणप सुबेदी
अभिसेक को जिबन सन्ंगिनी भन्ने कि बलिउडकी सुन्दर नायीका ऐश्वर्या ? खेर जे भएपनी रायको एउटा निर्णयले अहिले निर्माता हैरान भएका छन्। छोरी पाएपछी चलचित्रबाट ब्रेक लिएकी उनलाइ चलचित्रमा राख्न निर्माताहरु राम्रो अफर लिएर पुगेका थिए। सवैकुरा मिलिसकेको थियो तर अन्त्यमा ऐश्वर्याले चलचित्रमा नायकको रुपमा चाही आफ्नै श्रीमान अभिशेख बच्चन हुनै पर्ने शर्त राखेपछी निर्माताहरु निराश भएर फर्किएका छन्।
नायिका को एस्तो चारतिकला देखेर निर्माता निराश मात्र हैन अचम्मा मा पनिपरे ।र निर्मात हरुले उन्लालाइ सम्झौन कोसिस पनि गरेका थिए
तर उनको तेही ढिपी श्रीमानसंग बाहेक अरुसंग चलचित्रमा कामै नगर्ने बताएपछी धेरै निर्माताहरु रित्तो हात फर्किएका थिए ऐश्वर्याले विवाह गरेपछि पनि अन्य नायकसंग काम गर्दै आएकी थिइन् र उनले विवाह पश्चात नै नायक ह्रितिक रोशनसंग निकै बोल्ड सिन समेत दिएकी थिइन्। उनले आफ्ना श्रीमान अभिशेख बच्चनको करियरकोलागि यस्तो निर्णय गरेको हुन सक्ने भएपछी चलचित्र बोल बच्चन सुप हिट भएपछी अभिशेख फिल्मी करियर ट्रयाक आइसकेको विश्वास गरिन्छ ।
0 comments:
Post a Comment