123

प्रस्तावित कुसुम मिडिया क्रियशन प्रा.लि.द्वारा सञ्चालित समाजखबर डटकमका लागि प्रधानसम्पादक नकुल अर्याल ।
तपाईलाई www.samajkhabar.com कस्तो लाग्छ ? कृपया आफ्ना सल्ला सुझाव र प्रतिक्रियाहरु samajkhabar@gmail.com मा मेल गर्नुहोला वा प्रत्यक्ष रुपमा 9811899669 नम्बरमा सम्पर्क गरि जानकारी गराउनुहोला । हामी तपाईका अमूल्य सल्लाह सुझावको प्रतीक्षामा छौं ।
तपाई मोफसलमा हुनुहुन्छ वा देश बाहिर । पत्रकारितामा रुची राख्नुहुन्छ भने आफ्नो क्षेत्रका समाचार,सूचना र तस्विरहरु samajkhabar@gmail.com मा पठाउन सक्नुहुनेछ ।

5:38 PM
0


२०६९-०५-०४
फिल्मी अपडेट

पहिलो पटक पर्दामा नायक आर यन सिक्देल लाई नेगटिभ रोल मा हेर्न पाइने चलचित्र  "धुवा यो नशा"  लाई  हाल बिदेसमा प्रदर्शन गराउन निरमाण पक्ष्य लाई बिभिन्न अफरहरु आएका छन ।
बिभिन्न समुह बाट आएको प्रस्ताब को बारेमा निर्माता राम प्रशाद रिजाल को कुरा एस्तो रहेको छ ।

एसअघी "वन डे" अनि "कसम"  जस्ता  सफल चलचित्र निर्माण गरिसकेका निर्माता राम प्रसाद रिजालको पछिल्लो चलचित्र "धुवा यो नशा" भाद्र २२ मा रिलिज हुनेभएको छ  । अहिले चलचित्र को को पोस्ट प्रोडक्सन को काम हुँदैछ र एसै समयमा नै बिभिन्न देश बाट चलचित्र "धुवा यो नशा" को माग भएको निर्माण पक्षले जानकारी दिएको छ । अहिले  सम्म चलचित्र "धुवा यो नशा" बाहिर रिलिजको लागि भने कतारमा फिक्स भएको बताएका छन । तर चलचित्र जहा जहा नेपाली को बसोबास छ त्यहा देखाउने बताइएको छ । चलचित्र का निर्माण पक्ष यति बेला बाहिर जानको लागि भिसा मिलाउने काम मा लागेको छ । नॆपाल रिलिज पछि अन्य देश बाट पनि माग बढ्ने कुरामा निर्माता राम प्रसाद रिजाल ढुक्क छन ।
चलचित्रमा आर्यन ले एक दुव्र्यसनि युवाको भूमिका निर्वाह गरेका छन भने उनलाइ साथ दिएकी छिन निशा अधिकारिले र उनकोलिड मा रजोल सिल्वाल ले पनि मुख्य भूमिका निर्बाह गरेका छन । चलचित्रलााइ लक्ष्मण रिजालले निर्देशन गरेका हुन र चलचित्र हाल बि गि बि स्टुडियोमा सम्पादन कार्ए हुँदैछ ।

0 comments: