123

प्रस्तावित कुसुम मिडिया क्रियशन प्रा.लि.द्वारा सञ्चालित समाजखबर डटकमका लागि प्रधानसम्पादक नकुल अर्याल ।
तपाईलाई www.samajkhabar.com कस्तो लाग्छ ? कृपया आफ्ना सल्ला सुझाव र प्रतिक्रियाहरु samajkhabar@gmail.com मा मेल गर्नुहोला वा प्रत्यक्ष रुपमा 9811899669 नम्बरमा सम्पर्क गरि जानकारी गराउनुहोला । हामी तपाईका अमूल्य सल्लाह सुझावको प्रतीक्षामा छौं ।
तपाई मोफसलमा हुनुहुन्छ वा देश बाहिर । पत्रकारितामा रुची राख्नुहुन्छ भने आफ्नो क्षेत्रका समाचार,सूचना र तस्विरहरु samajkhabar@gmail.com मा पठाउन सक्नुहुनेछ ।

7:45 AM
0

२०६९-०५-०४
प्रणप सुबेदी

अभिनेत्री अरुणिमा लम्साल आज बाट ३० बसन्त पारगर्दैछिन । यानिकी आज उनले आफ्नो जन्मदिन मनाउँदै छिन । छोरा को आमा बने पछी नायिका अर्णिमा फिल्मी संसारमा जम्नपो नसकेकी हुनकी भन्ने खालको कुरा पनि सुन्न  नपाएको हैन । 
नायिका अरुणिामा को आफ्नी सानो मम्मी जो मुस्लिम परिवारसंग बैबाहिक बन्धनमा बाधिएकी छिन् उनको निवासमा ईद मनाउने छिन् र सोही महोलमा आफ्नो बर्थ डे केक पनि काट्ने छिन्  । 'ईदसंगै बर्थ डे परेकाले सानो मम्मीले उहाँकोमा बोलाउनु भएको छ त्यसैले सवै जना त्यहाँ भेला भएर केक काट्ने छौं अनि ईद पनि मनाउने छौं', अरुणिमाले बर्थ डे योजना बताईन्  ।

अरूणिमालाई फिल्म्री अपडेट को तर्फ बाट जन्मदिनको लाखौँ लाख शुभकामना !


फिल्मी अपडेट लाई प्राप्त जानकारी अनुशार
 आज अरुणिामाको बर्थ डे
भोलि अर्की अभिनेत्री रेखा थापा र

निर्देशक शिव रेग्मीको  बर्थ डे हो ।

यसैगरी भदौ १५ गते राजबल्लभ कोईरालाको बर्थ डे हो ।




फिल्मी अपडेट को तर्फ बाट सबैजना लाई जन्मदिनको  अग्रीम शुभकामना छ ।

 

 

0 comments: