रबि अधिकारी २०६९- ०५ -११
चपली हाईट गल बिनिता बराल अभिनीत चलचित्र फुल स्टप भाद्र १५ गते बाट नेपाल अधिराज्य पर्दसनमा आउदै छ । यसै त्रममा आज यो फिल्म ले दुर्इ बजे बानेश्वर मा मा प्रेस मीट पनि गर्दै छ । आज राज्धानी को नया बानेसोर स्थित रोज मेरो क्याफे मा प्रेस मिट आयोजन गर्दै छ । दुर्इ बजे बाट सुरु हुने कार्यत्रममा सबिन र बिनिता को अलावा फिल्मका सबै मेम्बरहरू रहेने छन् ।कृष्णको निर्दर्सन रहेको फुल स्टप लाई मोहन कृष्ण श्रेष्ठ ,गजेन्द्र रंजित र बेनी जोति गुबजु मिलेर बनाएका हुन् ।,सेन्सर बोर्ड बाट सस्पेन्स थिलिर मान्नेता पाएको चलचित्रलाई एडल्ट सटिफिकेट पाएको छ । फुल स्टप लाई अब १६ वर्ष भन्दा तलका दर्शकले मात्र हेर्न नपाउने भएका छन् । बिनिता बराल ,सबिन श्रेष्ठ ,सुस्मिता शाही ,अनुजा गर्न्दब आदिको अभिनय रहेको फुल स्टप ले चपली हाईट बाट कमाएको नाम बिनिता बराल को घट्ने हो कि बढ्ने हो हेर्न बाकी नै छ ।

0 comments:
Post a Comment