२०६९-०५-११ राज सुबेदी
यसअघि जिन्दगानी दर्पणछाया र हाम्रो चेली निर्देशन गरी सकेका मनिष पन्थ ले "डिभोर्स" नामक फिल्म को आज श्री गणेश अर्थात् सुभ मुहूर्त गरे । चलचित्र "डिभोर्स" को आज बुटवल मा सुभ मुहूर्त गरिएको हो ।
केहि दिन अघि मात्र नायिकाको फेरबदल भारको उत फिल्म को सुटिंग सुरु भएको छ । "डिभोर्स" मा पहिला महिमालाई लिने भनेर सबै काम फाईनल भएपछी उनले अरु फिल्म नखेन्ल्ने त्यो अबधिभर भर भनेको भएर महिमालाई लिएको र पछि महिमाले अर्को फिल्म खेल्ने भईन र उनले १०,१२ दिन पछी मात्र खेल्ने , केहि समयए प्रतिक्ष्या गर्न आग्रह गरेका कारण महिमा लाई हटाएर बिनिता रम्तेल लाई फिल्म मा खेलाउने भएका थिए ।चलचित्र "डिभोर्स" मा किशोर श्रेष्ठ र बिनिता रम्तेल मुख्य भुमिकामा देखिने छन् । किशोरले यस अघि चलचित्र रावण र नाईट कुईनमा अभिनय गरीसकेका छन् । यि दुईको अलवा अभास अग्रहरी र बिना थापाको पनि अभिनय रहने पक्का भएको छ । श्री नगर फिल्मस्को व्यानरमा निर्माण हुने यो चलचित्र मनिष पन्थ को तेस्रो चलचित्र हो ।
संचारकर्मी Kamala Pantha ले उपलब्ध गराएका सुभ मुहूर्त का केहि झलकहरु :-


यसअघि जिन्दगानी दर्पणछाया र हाम्रो चेली निर्देशन गरी सकेका मनिष पन्थ ले "डिभोर्स" नामक फिल्म को आज श्री गणेश अर्थात् सुभ मुहूर्त गरे । चलचित्र "डिभोर्स" को आज बुटवल मा सुभ मुहूर्त गरिएको हो ।केहि दिन अघि मात्र नायिकाको फेरबदल भारको उत फिल्म को सुटिंग सुरु भएको छ । "डिभोर्स" मा पहिला महिमालाई लिने भनेर सबै काम फाईनल भएपछी उनले अरु फिल्म नखेन्ल्ने त्यो अबधिभर भर भनेको भएर महिमालाई लिएको र पछि महिमाले अर्को फिल्म खेल्ने भईन र उनले १०,१२ दिन पछी मात्र खेल्ने , केहि समयए प्रतिक्ष्या गर्न आग्रह गरेका कारण महिमा लाई हटाएर बिनिता रम्तेल लाई फिल्म मा खेलाउने भएका थिए ।चलचित्र "डिभोर्स" मा किशोर श्रेष्ठ र बिनिता रम्तेल मुख्य भुमिकामा देखिने छन् । किशोरले यस अघि चलचित्र रावण र नाईट कुईनमा अभिनय गरीसकेका छन् । यि दुईको अलवा अभास अग्रहरी र बिना थापाको पनि अभिनय रहने पक्का भएको छ । श्री नगर फिल्मस्को व्यानरमा निर्माण हुने यो चलचित्र मनिष पन्थ को तेस्रो चलचित्र हो ।
संचारकर्मी Kamala Pantha ले उपलब्ध गराएका सुभ मुहूर्त का केहि झलकहरु :-
0 comments:
Post a Comment