123

प्रस्तावित कुसुम मिडिया क्रियशन प्रा.लि.द्वारा सञ्चालित समाजखबर डटकमका लागि प्रधानसम्पादक नकुल अर्याल ।
तपाईलाई www.samajkhabar.com कस्तो लाग्छ ? कृपया आफ्ना सल्ला सुझाव र प्रतिक्रियाहरु samajkhabar@gmail.com मा मेल गर्नुहोला वा प्रत्यक्ष रुपमा 9811899669 नम्बरमा सम्पर्क गरि जानकारी गराउनुहोला । हामी तपाईका अमूल्य सल्लाह सुझावको प्रतीक्षामा छौं ।
तपाई मोफसलमा हुनुहुन्छ वा देश बाहिर । पत्रकारितामा रुची राख्नुहुन्छ भने आफ्नो क्षेत्रका समाचार,सूचना र तस्विरहरु samajkhabar@gmail.com मा पठाउन सक्नुहुनेछ ।

9:13 AM
0


                                                                                                                                                                                                    २०६९-०५-०२
  प्रणप सुबेदी  
चलचित्र "फोर्स" अब प्रदर्शन को लागी तयार भएको छ ।
नायक तथा निर्माता शिब गिरी द्वारा निर्मित यो चलचित्र उनको  तेस्रो चलचित्र हो ।
यसअघी  उनले अन्य दुई ओटा चलचित्र निर्माण गरिसकेका छन र ति हुन  "फैसला" अनि  "फर्ज " । यि दुई चलचित्रले पाएको सफलता संगै उनले अर्को चलचित्र यानिकी "फोर्स"  निर्माण गरेका छन ।
र यसै चलचित्र का टिम यतिखेर चलचित्र को प्रमोसनमा जुटेका छन । भदौ ८ गतेबाट रिलीजमा ल्याउने तयारीका साथ यो सिनेमाको धमाधम प्रचारको काम सुरु भएको निर्माता गिरीले बताए । केही भारतीय कलाकरको समेत अभिनय रहेको यस चलचित्र लाई  स्वामी रविन्दर भारतीले निर्देशन गरेका हुन ।
चलचित्र को प्रमोसन को थालनिनिकै पहिला देखी भएपनी हाल चलचित्र को ठुलो होडिङ बोर्ड ठाउँ मा रखिएको छ भने चलचित्र को बारेमा जनकारी दिना हाल निर्माता तथा नायक शिब गिरी बिभिन्न मिडिया मा बेस्त छन ।
चलचित्र मा उनलाई एउटा फरक धार मा देखिना सक्ने कुरा उनले फिल्मी अपडेट सँग भने । " चल्चित्र मा उनलाई उत्तम बिष्ट, सन्तोश तामाङ अनि  मोहित भारद्वाज र रागी डंगोल लगाएतका भारतीय कलाकारको अभिनए रहेको यस चलचित्र मा   क्षितिजा शाक्य, ऋचा सिंह ठकुरी ,लगाएतका को अभिनए रहेको चलचित्र पारिवारिक र याक्सन सिनेमा हो ।" निर्माता तथा नायक शिब गिरी रमाइलो प्रसँग अब जोडौ चलचित्र फोर्स को पोस्टर मा देखिएको  नायक तथा निर्माता शिब गिरी को बडी धेरैले उनको हैन भनेर भनेका छन । तर बास्तबिकता उक्त शरिर उनकै हो यो कुरको प्रमाण उनले गत केहि दिन अगाडी एउटा रास्टृए स्तर को  टेलिभिजनमा आउने फिल्मी कार्यक्रममा अन्तरबार्ता को क्रममा  कपडा खोलेर देखाएपछी धेरैले बिश्वास गरे ।  उनले सगै के पनि भने भने "म पहिला आर्मीमा थिए र मेरो लागी यो मेरो शरिर देखाउटी बनाउन जरुरी छैन । मैले १२ बर्श आर्मिमा काम गरेर आएको प्रमाण पनि हो । म अरुको जस्तो ढोङ गर्दिन म सधै सफा काम र सिधा कुरा गर्छु । निर्माता तथा नायक शिब गिरी ले फिल्मी अपडेट सँग भने । शिब गिरी को चलचित्र "फोर्स"  अब भाद्र ८ मा रिलिज हुनेछ हेरौ चलचित्र ले कस्तो बाजी मार्ला   । भाद्र ८ को कुरा गर्दा अहिले सम्मको जानकारी अनुशार  मोफसल बाट प्रदर्शन मा आएको  नायक तथा निर्माता गोबिन्द शाही को चलचित्र "संसार आफ्नै" सँगै  राजाधानीमा पाईला टेक्ने छ भने मोफसलमा  को सँगै जाने यो कुराको टुङो पछिलाग्नेछ । चलचित्र "फोर्स्" को टिमलाई हार्दिक शुभकामना फिल्मी अपडेट को तर्फ बाट । 

0 comments: