123

प्रस्तावित कुसुम मिडिया क्रियशन प्रा.लि.द्वारा सञ्चालित समाजखबर डटकमका लागि प्रधानसम्पादक नकुल अर्याल ।
तपाईलाई www.samajkhabar.com कस्तो लाग्छ ? कृपया आफ्ना सल्ला सुझाव र प्रतिक्रियाहरु samajkhabar@gmail.com मा मेल गर्नुहोला वा प्रत्यक्ष रुपमा 9811899669 नम्बरमा सम्पर्क गरि जानकारी गराउनुहोला । हामी तपाईका अमूल्य सल्लाह सुझावको प्रतीक्षामा छौं ।
तपाई मोफसलमा हुनुहुन्छ वा देश बाहिर । पत्रकारितामा रुची राख्नुहुन्छ भने आफ्नो क्षेत्रका समाचार,सूचना र तस्विरहरु samajkhabar@gmail.com मा पठाउन सक्नुहुनेछ ।

10:06 PM
0
२०६९- ०५ ०९ राज सुबेदी

केही समयअघि बलिउड नायक रणवीर कपुरले फिल्म वर्फीमा भारतको दार्जिलिङका नेपाली समुदायसँग नाच्दै गरेको तस्वीरले राम्रो स्थान पायो। नेपाली कलाकार भोला सापकोटाले पनि नृत्य गर्दै गरेको उक्त दृश्यमा नाच्नका लागि रणवीरले रमाइलो जुक्ति निकालेका रहेछन् । यसको चर्चा  निकै भयो पनि ।

भारतीय सञ्चारमाध्यमका अनुसार वर्फीमा उनले भिन्नै किसिमको शैलीमा नृत्य गर्नुपर्ने थियो । त्यसैका लागि रणवीर र फिल्मका निर्देशक अनुराग बसुले मातेर उक्त गीतको रिहर्सल गरेको रहस्य खुलेको छ। ‘फिल्मका लागि नौलो किसिमको नृत्यको माग आयो’, फिल्मका एक सदस्यले भनेका छन्– ‘त्यसका लागि हामीले केही मात्रामा मदिरा ल्याएर निर्देशक र रणवीरलाई खुवाएपछि उनीहरूले नाच्ने शैली दिमागमा ल्याए।’ ती सदस्यका अनुसार रणवीरले रक्सीले मातेपछि नाचेको दृश्यलाई फिल्ममा दुरुस्तै बनाएका छन् । नायिका प्रियंका चोपडा र नायक रणवीरले प्रमुख भूमिकामा अभिनय गरेको  वर्फी फिल्ममा दुवै कलाकारले विशेष भूमिकामा अभिनय गरेको भारतिय संचार माध्यमले जनाइएको छ।

0 comments: