| रबि अधिकारी २०६९- ०५ -११ |
नेपाली चलचित्र तेती नचलेको अबस्थामा केहि छाडा सब्द र अस्लिल पाराको चलचित्र लूट र चपली हाईट जस्ता चलचित्रले राम्रो बेपार गरेको थियो । अहिले पनि फेरी तेस्तै पाराको चलचित्र बिन्दासले पनि राम्रो ब्पायार गर्न सफल भएको छ । ‘बिन्दास’ ले दुई दिनमा काठमाडौ र मोफसलका हलहरुबाट ३५ लाख नजिकको व्यापार गरेको छ । आजका युवा युवतीको सेक्स पर्तिको धारणा अनि मायामा ,अनि एउटा बिन्दास केटीले बिन्दास पाराले आफनो जिबन वाचन खोज्दा आई पर्ने परिस्तिती अनि चोखो माया गर्ने मायालुले उसको शारिरिक भोक नबुज्दा किन उसलाई छोड्न पुग्छिन ।,अनि तेस पछि उसको जिबनमा के कस्ता घटना घट्न पुग्छ भनेर देखाउन खोजेएको, चलचित्र बिन्दासलाई दरसक्ले मनपराएका छन् । बिशेस गरेर हट नायिका सुस्मा कार्कीको सेक्सी अभिनय दर्शर्क्ले मन पराएका छन् । राजु गिरी को निर्देशकअनि मधुकुमार श्रेष्ठ पर्स्तुती रहेको नेपाली फिल्म विन्दास’मा सुष्मा कार्की, शुसान्त कार्की, अशोक फुयाँल रोसनी घिमीरे,मधु कुमार श्रेष्ठ आदिको मुख्य भूमिका रहेको छ । ३५ लाखको बजेटमा निर्माण भएको भनिएको ‘बिन्दास’मा महेश गोदारको कोरियोग्राफी रहेको छ ।

0 comments:
Post a Comment