123

प्रस्तावित कुसुम मिडिया क्रियशन प्रा.लि.द्वारा सञ्चालित समाजखबर डटकमका लागि प्रधानसम्पादक नकुल अर्याल ।
तपाईलाई www.samajkhabar.com कस्तो लाग्छ ? कृपया आफ्ना सल्ला सुझाव र प्रतिक्रियाहरु samajkhabar@gmail.com मा मेल गर्नुहोला वा प्रत्यक्ष रुपमा 9811899669 नम्बरमा सम्पर्क गरि जानकारी गराउनुहोला । हामी तपाईका अमूल्य सल्लाह सुझावको प्रतीक्षामा छौं ।
तपाई मोफसलमा हुनुहुन्छ वा देश बाहिर । पत्रकारितामा रुची राख्नुहुन्छ भने आफ्नो क्षेत्रका समाचार,सूचना र तस्विरहरु samajkhabar@gmail.com मा पठाउन सक्नुहुनेछ ।

5:41 PM
0
२०६९-०४-२७
फिल्मी अपडेट 


पाख्रिन फ़िल्मस प्रा ।लि को चौथो प्रस्तुति फ़िल्म"रुद्राक्ष"को प्रदर्शन मिति भदौ ८ गते बाट २२ गते सरेको छ। डि ।बि कार्किको निर्माण तथा गोकुल राईको निर्देशनमा निर्मित यो फ़िल्मका नायक रोहित कुमार आफ़ै "रुद्राक्ष"को प्रोमोस्सनको खाका कोर्न व्यस्त छन। यो फ़िल्मको नाम भयानक डरलाग्दो वा धार्मिक पृष्ठभुमि बोकेको भएता पनि समसामयिक नेपाली चलचित्रका आधारभुत आवश्यकताहरुलाई संग संगै बोकेर हिडेको छ। एक एक स्टार(नायक) को प्रस्तुती बाट गति लिने यो चलचित्रले मध्यान्तर पुर्व नै दर्शकलाई ८ड्को आभास गराउछ उक्त फ़िल्मका नायक रोहित भन्दछन भने उता फ़िल्मको मुख्य कलाकारहरुमा रोहित कुमार, अनु शाह लगायत सोम लामा, राजेन्द्र ईङ्गनाम, मोनिका दाहाल, सुनिल थापा आदिको भुमिका रहेको छ।  

0 comments: