प्रणप सुबेदी
कृष्ण श्रेष्ठ ले निर्माण गरेको चलचित्र "शान"बाट निर्देशक रामजी लामिछानेले आफ़्नो नाम हटाएका छन। गत चैत महिनामा छायांकन गरिएको यो चलचित्र सिनेजोनमा एडिटिङ्ग भईरहेको छ, एडिटिङ्गको अन्तिम चरणमा आएर निर्देशक लामिछानेले आफ़ु निर्देशित चलचित्र बाट आफ़्नो नामै नरहने गरि कागज गरेका छन।
0 comments:
Post a Comment