२०६९-०४-१८
फिल्मी अपडेट
"संसार आफ्नै" ले आज बाट दर्शकलाई आफ्नो बनाउने पक्का छ ।
सत्य घटनामा आधारित नेपाली कथानक चलचित्र "संसार आफ्नै" ले आफ्नो प्रदर्शन आज बाट मोफसलमा थालेको छ ।
जनै पुर्निमा को पाबन अबशर पारेर चलचित्र "संसार आफ्नै" आज बाट मोफसलका कारीब ४ दर्जन हलहरुमा प्रदर्शनमा आएको छ ।
चलचित्र अब काठ्माण्डौ मा भने भदौ को दोस्रो साता बाट मात्र प्रदर्शन मा आउने जनकारी फिल्मी अपडेट लाई प्राप्त भएको छ ,र अहिले यसै चलचित्रका नायक तथा यसअघी "कहाँ छौ कहाँ" चलचित्र निर्माण गरेका निर्माता तथा नायक गोबिन्द शाही प्रमोसनमा जुटेकाछन र अहिले बिभिन्न मिडिया धाउँदै छन ,अहिले सम्मको प्रमोसनले खुशी भएको जानकारी फिल्मी अपडेट लाई गराए ।

"रन्जित राणा द्वारा निर्देशित चलचित्र "संसार आफ्नै" लाई निर्माता संघ र चलचित्र संघ को कार्यदलले बिशेस चलचित्र भन्दै सम्मान को ट्याग दिएको छ ।
यसर्थ पनि चलचित्र कस्तो बनेको छ र चलचित्र ले कस्तो ब्यापार गर्छ भनेर सजिलै
अड्कल काट्र्न सकिन्छ " निर्माता तथा नायक गोबिन्द शाही
चलचित्र "संसार आफ्नै" सँग सरोकार राख्ने अन्य जानकारिहरु ।
"राम्रो लाई सबैले सम्मान गर्छन भन्ने कुरा प्रमाणित भयो" निर्माता गोबिन्द शाही
http://www.filmyupdate.com/2012/07/blog-post_26.html
"मायाँ त दुई आत्माको मिलन हो । मायाँ भित्र जिवन हुन्छ भने मृत्यु पनि त हुन्छ " "संसार आफ्नै"
http://www.filmyupdate.com/2012/07/blog-post_23.html
Exclusive "खोई कहाँ हो कहाँ" "संसार आफ्नै"
http://www.filmyupdate.com/2012/07/exclusive.html
0 comments:
Post a Comment