123

प्रस्तावित कुसुम मिडिया क्रियशन प्रा.लि.द्वारा सञ्चालित समाजखबर डटकमका लागि प्रधानसम्पादक नकुल अर्याल ।
तपाईलाई www.samajkhabar.com कस्तो लाग्छ ? कृपया आफ्ना सल्ला सुझाव र प्रतिक्रियाहरु samajkhabar@gmail.com मा मेल गर्नुहोला वा प्रत्यक्ष रुपमा 9811899669 नम्बरमा सम्पर्क गरि जानकारी गराउनुहोला । हामी तपाईका अमूल्य सल्लाह सुझावको प्रतीक्षामा छौं ।
तपाई मोफसलमा हुनुहुन्छ वा देश बाहिर । पत्रकारितामा रुची राख्नुहुन्छ भने आफ्नो क्षेत्रका समाचार,सूचना र तस्विरहरु samajkhabar@gmail.com मा पठाउन सक्नुहुनेछ ।

6:49 PM
0

२०६९-०५-०८
प्रणप सुबेदि

'एक था टाइगर'  चलचित्र सुपर हिट भएपछि बलिउडका 'दबंग' नायक सलमान खानको भाउले आकाश छोएको छ। केही वर्ष यता 'दबंग','रेडि','बडीगार्द' जस्ता हिट चलचित्रको लाइन लगाएका नायका सलमानको चलचित्रले हप्ता दिन बित्न नपाउँदै १२० करोड भारु भन्दा पनि बढिको व्यापार गरिसकेको छ । उनको माग यति बढेको छ कि उनलाइ निर्माता रमेश तौरानीले एक चलचित्रको लागि १०० करोड भारुमा अनुबन्धन गरेको चर्चा बलिउडमा चलेको छ।
यसको आधिरिक पु्ष्टि भने हुन सकेको छैन् तर सलमान खानको अहिलेको 'स्टारडम'लाई हेरेर इन्कार गरिहाल्ने ठाउँ पनि छैन्। केही वर्ष यता सलमान खेलेका चलचित्र हिट मात्रै भएका छैनन् बरु निकै राम्रो व्यापार समेत गरेका छन् ।salman khan nepal
यसका अलावा चर्चित रियालिटी शो 'बिोग बोस' बाट समेत उनले ठुलो रकम लिएका छन्। अक्टोवरबाट शुरु हुने 'बिग बोस'मा सलमान खान सञ्चालकको रुपमा देखिने छन् ।

नेपाली हेडलाईन



0 comments: