123

प्रस्तावित कुसुम मिडिया क्रियशन प्रा.लि.द्वारा सञ्चालित समाजखबर डटकमका लागि प्रधानसम्पादक नकुल अर्याल ।
तपाईलाई www.samajkhabar.com कस्तो लाग्छ ? कृपया आफ्ना सल्ला सुझाव र प्रतिक्रियाहरु samajkhabar@gmail.com मा मेल गर्नुहोला वा प्रत्यक्ष रुपमा 9811899669 नम्बरमा सम्पर्क गरि जानकारी गराउनुहोला । हामी तपाईका अमूल्य सल्लाह सुझावको प्रतीक्षामा छौं ।
तपाई मोफसलमा हुनुहुन्छ वा देश बाहिर । पत्रकारितामा रुची राख्नुहुन्छ भने आफ्नो क्षेत्रका समाचार,सूचना र तस्विरहरु samajkhabar@gmail.com मा पठाउन सक्नुहुनेछ ।

8:05 AM
0


२०६९-०५-०२
प्रणप सुबेदी


चलचित्र लगातार बन्द्छन याहाँ चाहे चलोस या नचलोस चलचित्र बन्ने क्रम याहाँ जारी नै छ । एस्तै कुरा गरिरहदै
 नेपाली चलचित्र बजारमा एउटा नयाँ चलचित्र निर्माणको तयारीमा रहेको छ । babu bogati and keki adhikari in biteka pal
चलचित्र 'बाटो मुनीको फूल'को सफलतापछी उक्त चलचित्र युनिटले
'बितेका पल' नामक चलचित्रको निर्माण गर्न लागेको छ । उक्त चलचित्रको शुटिङ आउँदो असोज २५ गतेबाट दार्जिलिङबाट सुरू गरिने भएको छ ।  
नायीका केकी अधिकारी र नायक तथा गायक बाबु बोगटीको मूख्य भूमिका रहने यस चलचित्रमा अन्य कलाकारको भने टुङ्गो लागिसकेको छैन् । चलचित्रको लेखन तथा निर्देशन सुरज सुब्बाले गर्ने चलचित्रका निर्माता राजेश घतानीले बताएका छन् । घतानीका अनुसार चलचित्रमा अन्य कलाकारको टुङ्गो भने १-२ दिन भित्र लाग्ने छ ।  

0 comments: