123

प्रस्तावित कुसुम मिडिया क्रियशन प्रा.लि.द्वारा सञ्चालित समाजखबर डटकमका लागि प्रधानसम्पादक नकुल अर्याल ।
तपाईलाई www.samajkhabar.com कस्तो लाग्छ ? कृपया आफ्ना सल्ला सुझाव र प्रतिक्रियाहरु samajkhabar@gmail.com मा मेल गर्नुहोला वा प्रत्यक्ष रुपमा 9811899669 नम्बरमा सम्पर्क गरि जानकारी गराउनुहोला । हामी तपाईका अमूल्य सल्लाह सुझावको प्रतीक्षामा छौं ।
तपाई मोफसलमा हुनुहुन्छ वा देश बाहिर । पत्रकारितामा रुची राख्नुहुन्छ भने आफ्नो क्षेत्रका समाचार,सूचना र तस्विरहरु samajkhabar@gmail.com मा पठाउन सक्नुहुनेछ ।

8:04 AM
0
२०६९-०५-१४
प्रणप सुबेदी

हामी कसैको पक्ष्य लिदैनौ हामी निस्वार्थ रुपमा नेपाली चलचित्र प्रती समर्पित छौ । तेसैले यहाँ भएका र देखिएका अनेकौ चुनौती र समस्याको निराकारण गर्न समबन्धित पक्ष्यलाई सुस्म बाण हान्छौ ।

नेपाली चलचित्र को बजार सानो छ र याँहा निर्माण हुने चलचित्र मुस्किलले बिदेशका केहि ठाँउमा प्रदर्शन मा आउँछन तेहिपनी निर्माता ,निर्देशक को आफ्नत को सहयोगमा ।एसर्थ हामी के अनुमान गर्न सक्छौ भने हामी यानिकी नेपाली चलचित्र पुर्णरुपले ओभर्सेस भएको छैन । यो हामी लगायत नेपाली चलचित्रका निर्माता निर्देशकहाँरुलाई राम्रैसँग थाहाछ । तर पनि किन अबुझ बन्छन फेरी ?

प्रसँग किन उठेको हो भने गत केहि हप्ता देखी हामीले हेर्दै आएकाछौ कि १ हप्तामा लगातार ३ वटा चलचित्रहरु प्रदर्शनमा आएका छन । तर हल सँख्या भने कहिले पनि बढेको छैन । ३ वटा चलचित्र एकै पटक प्रदर्शनमा आउँदा निर्माता बिच्को खटपट नपर्ला भन्न सकिन्न र हल पनि सजिलै पाउँन सकिन्छ पनि भन्न गाह्रो हुन्छ । यो सोचै एउटा चलचित्रकर्मी भएर सोच्दा उत्पन्न हुन्छ अब एउटा दर्शक भएर सोचौँन त ।
एउटा सधारण मानिश जो आफ्नो दैनीक गुजारा चलाउन नोकारी गर्छ उस्ले हप्तामा एकदिन सर्बजानिक बिदा पाउँछ र त्यो एक दिन उसले हप्ता भरिको दु:ख बिर्सेर चलचित्र हेर्न सिनेमा घर सम्म जान्छ र त्यहाँ गएपछी उसले कुन फिल्म हेर्छ त ३ वटा लागेका हुन्छन उसले ३ वटा सिनेमा हेर्न खोजेको हुन्छ किनकी उसलाई नेपाली चलचित्रको माया लाग्छ र चलचित्र हेर्ने मन गरेको हुन्छ तर एकदिनमा उसले कतिवटा सिनेमा हेर्न सक्छ र उस्ले आज एउटा सिनेमा हेर्छ र अर्को आगामी सनिबार हेर्न भन्ने सोचाई मा हुन्छ तर आगामी सुक्रबार बाट त्यो सिनेमा बजार बाट निस्कन्छ भन्ने कुरामा उसलाई थाहा हुन्न अब याँहा कसरी नेपाली दर्शक सन्तुस्ट बन्ने भएत यो सोच्ने बिस्ए बनेको छ अहिले को स्थिती मा ।



छिमेकी मुलुक को चलचित्र उधयोग बलियुड्लाई हेर्ने हो भने त्यहाँ सुक्रबार एउटा सिनेमा रिलिज हुन्छ भने त्यहाँ सिनेमा ले गरेको ब्यापार को पहिलो ३ सो मा नै चलचित्रले लगानी उठाउँछ । तर नेपाली चलचित्र को बजार को स्थितिमा हेर्ने हो भने कुनै एउटा सिनेमा २ हप्ता चले पनि निर्माता को हातमा  नाफा हैन लगानिको रकम उठाउन नपाउँदा फ्रस्टेड मात्र हुने गरेको छ ।
यसो हुनुमा गलती कस्को होत ?
आखिर किन जुधाउने त चलचित्र एकैपटक ?
अनी प्रदर्शन नै नभएका चलचित्र को मिती १ हप्ता राखेर अर्को हप्ता अर्को चलचित्र को रिलिज मिती किन तए गर्नेत ?

सायाद यसो नगरे केहि हद्सम्मा नेपाली चलचित्र मा लागानी गर्ने लगनिकर्ता को आगमन हुनेथियो होला । र नेपाली चलचित्रका निर्माताको लागानी पनि सुरक्षित हुने थियो होला ।

हाम्रो अनुरोध संमबन्धित पक्ष्यलाई बेलईमा नै यो कुरामा बिचार गर्नुहोला ,अझ पनिकेहि बिग्रेको छैन । नत्र कालीयुड कुन कुनामा गएर सिमित हुन्छ भन्न सकिदैन । अनि सायद धेरै गाह्रो पनि हुनेछ सुधार्न कोलागी ।

0 comments: