123

प्रस्तावित कुसुम मिडिया क्रियशन प्रा.लि.द्वारा सञ्चालित समाजखबर डटकमका लागि प्रधानसम्पादक नकुल अर्याल ।
तपाईलाई www.samajkhabar.com कस्तो लाग्छ ? कृपया आफ्ना सल्ला सुझाव र प्रतिक्रियाहरु samajkhabar@gmail.com मा मेल गर्नुहोला वा प्रत्यक्ष रुपमा 9811899669 नम्बरमा सम्पर्क गरि जानकारी गराउनुहोला । हामी तपाईका अमूल्य सल्लाह सुझावको प्रतीक्षामा छौं ।
तपाई मोफसलमा हुनुहुन्छ वा देश बाहिर । पत्रकारितामा रुची राख्नुहुन्छ भने आफ्नो क्षेत्रका समाचार,सूचना र तस्विरहरु samajkhabar@gmail.com मा पठाउन सक्नुहुनेछ ।

6:28 AM
0


२०६९-०५-१४
प्रणप सुबेदी


याँहा बाच्नु मात्र पर्छ के के सुनिन्छ ,के के देखिन्छ र के के गरिन्छ बल्ल थाहा पाईन्छ । आफु सम्पन्न भएपनी अमेरिकी एक नायिकाले एक पार्टिमा एक लाख डलर बराबरको घडि र चश्मा चोरी गरेको आशंका गरेको छ। अमेरिकी प्रहरीले हलिउडकी चर्चित नायीका लिन्डसे लोहानले उक्त छोरी गरेको आशंका मात्र गरेको छ । गएको हप्ता भएको एक पार्टीमा लिण्डसे मात्र हैन उनका अर्को एक सहयोगी ग्याभिन डोयलमाथि चोरी गरेको आरोप लागेको छ ।
लिण्डसलाई केही समय अघि समेत घाँटीमा लगाउने हार एक पसलबाट छोरी गरेको आरोप लागेको थियो र उक्त आरोपबाट उनि अझै मुक्त भइसकेकी छैनन्, छानविन जारी रहेको छ। उनिमाथि लागेको आरोपको विषयमा २६ वर्षिय लिण्डसले केही नबोलेपनि उनका वकिलले भने यसलाई इन्कार गरेका छन्।

र यस घटनाको पुस्टी भए उनि माथी ४ बर्षको कैद सजाए हुनेछ र उन्लाई दर्शकले कुन ड्रीस्टिले हेर्नेछन यो भने हेर्न बाँकी नै छ ।

0 comments: