123

प्रस्तावित कुसुम मिडिया क्रियशन प्रा.लि.द्वारा सञ्चालित समाजखबर डटकमका लागि प्रधानसम्पादक नकुल अर्याल ।
तपाईलाई www.samajkhabar.com कस्तो लाग्छ ? कृपया आफ्ना सल्ला सुझाव र प्रतिक्रियाहरु samajkhabar@gmail.com मा मेल गर्नुहोला वा प्रत्यक्ष रुपमा 9811899669 नम्बरमा सम्पर्क गरि जानकारी गराउनुहोला । हामी तपाईका अमूल्य सल्लाह सुझावको प्रतीक्षामा छौं ।
तपाई मोफसलमा हुनुहुन्छ वा देश बाहिर । पत्रकारितामा रुची राख्नुहुन्छ भने आफ्नो क्षेत्रका समाचार,सूचना र तस्विरहरु samajkhabar@gmail.com मा पठाउन सक्नुहुनेछ ।

6:34 PM
0
२०६९-०५-१२
प्रणप सुबेदी

सत्त्य कथामा आधारित नेपाली कथानक चलचित्र "संसार आफ़्नै"
मोफ़सलको सफ़लतापुर्वक प्रदर्शन पश्चात राजधानी भित्रिए लगत्तै राजधानीका सिनेमा हलहरुबाट ६ दिनमै आफ़्नो सम्पुर्ण लगानी उठाईसकेको निर्माण पक्ष्यले फिल्मी अपडेट लाई जानकारी दिएको छ । नेपालगन्ज्मा १ बर्ष को रेकर्ड ब्रेक गरेको यस चलचित्र "संसार आफ़्नै" नेपालमा प्रदर्शनहुन नपाएका ठाउबाट त यो चलचित्रको माग भईरहेको थियो तर अब विदेशी संघ संस्थाहरुबाट पनि यो चलचित्रको माग गरिएको छ। कतारको दोहाका ११ संघ संस्थाले यो चलचित्रको माग गरेका हुन।

यहि सेप्टेम्बर ७ मा कतारको दोहा शहरमा अवश्थित नज्मा सिनेमा हलमा यो चलचित्रको प्रदर्शन हुने भ‌एको छ, जसमा "संसार आफ़्नै" चलचित्र ब्यानर अंकित टि_शर्ट लगाएर ७५ जनाको समुहले यसमा टिम ओर्क गर्ने भएका छन।

हाल राजधानिका बिभिन्न हल हरुमा प्रदर्शन भैइरहेको छ भने ब्यापार उत्साहजनक भएको पनि निर्माण पक्ष्यले फिल्मी अपडेट लाई जानकारी दिएको छ ।

0 comments: