123

प्रस्तावित कुसुम मिडिया क्रियशन प्रा.लि.द्वारा सञ्चालित समाजखबर डटकमका लागि प्रधानसम्पादक नकुल अर्याल ।
तपाईलाई www.samajkhabar.com कस्तो लाग्छ ? कृपया आफ्ना सल्ला सुझाव र प्रतिक्रियाहरु samajkhabar@gmail.com मा मेल गर्नुहोला वा प्रत्यक्ष रुपमा 9811899669 नम्बरमा सम्पर्क गरि जानकारी गराउनुहोला । हामी तपाईका अमूल्य सल्लाह सुझावको प्रतीक्षामा छौं ।
तपाई मोफसलमा हुनुहुन्छ वा देश बाहिर । पत्रकारितामा रुची राख्नुहुन्छ भने आफ्नो क्षेत्रका समाचार,सूचना र तस्विरहरु samajkhabar@gmail.com मा पठाउन सक्नुहुनेछ ।

10:29 AM
0
sorry teacher telagu film२०६९-०५-११
फिल्मी अपडेट

 भारतको दक्षिणि राज्य आन्ध्रप्रदेशमा महिला शिक्षिका र विद्यार्थीविचको सेक्स सम्वन्धमा आधारित चलचित्र चर्को विवादमा तानिएको छ। तेलगु भाषामा बनेको यो चलचित्रमा शिक्षिका र एक किशोर विद्यार्थी विचको यौन सम्वन्धलाइ दर्शाइएको छ। यो चलचित्रलाई शिक्षक संगठन र महिला संगठनहरुले चर्को विरोध गरेका छन् । विरोध पछि यो चलचित्र सार्वजनिक हुन सकेको छैन् तर इन्टरनेटमा यो चलचित्रको चर्चा र तस्विरले ठुलै महत्व पाएका छन् ।
'सरी टिचर' नामक यो चलचित्र युवा दर्शकलाई ध्यानमा राखेर बनाइएको बताइएको छ। 







sorry teacher telagu film

0 comments: