123

प्रस्तावित कुसुम मिडिया क्रियशन प्रा.लि.द्वारा सञ्चालित समाजखबर डटकमका लागि प्रधानसम्पादक नकुल अर्याल ।
तपाईलाई www.samajkhabar.com कस्तो लाग्छ ? कृपया आफ्ना सल्ला सुझाव र प्रतिक्रियाहरु samajkhabar@gmail.com मा मेल गर्नुहोला वा प्रत्यक्ष रुपमा 9811899669 नम्बरमा सम्पर्क गरि जानकारी गराउनुहोला । हामी तपाईका अमूल्य सल्लाह सुझावको प्रतीक्षामा छौं ।
तपाई मोफसलमा हुनुहुन्छ वा देश बाहिर । पत्रकारितामा रुची राख्नुहुन्छ भने आफ्नो क्षेत्रका समाचार,सूचना र तस्विरहरु samajkhabar@gmail.com मा पठाउन सक्नुहुनेछ ।

5:05 PM
0

२०६९-०५-१२
प्रणप सुबेदी

चलचित्र विकास बोर्डका अध्यक्ष गणेश भण्डारीले राजिनामा दिएका छन् । एकिकृत माओवादी विभाजित संगै राजनीतिक कारणले गर्दा राजीनामा दिएको बताइएको छ । अघिल्लो कार्यकालको ७ महिना सम्म र दोस्रो कार्यकाल १३ महिना पुर्‍याएका भण्डारीले संचार मन्त्रालयमा संचार सचिव लाई राजिना पत्र बुझाएको जानकारी दिए । भण्डारीले आफ्नो कार्यकालमा भएका उपलब्धी केही दिन पश्चात पत्रकार सम्मेलन गरी सार्वजनिक गर्ने पनि तयारी गरेका छन् । बिकास बोर्डमा दुई कार्यकाल बिताएका भण्डारी अब माओबादीबाट सक्रिय राजनीतिमा आउने बताएका छन् ।

0 comments: