123

प्रस्तावित कुसुम मिडिया क्रियशन प्रा.लि.द्वारा सञ्चालित समाजखबर डटकमका लागि प्रधानसम्पादक नकुल अर्याल ।
तपाईलाई www.samajkhabar.com कस्तो लाग्छ ? कृपया आफ्ना सल्ला सुझाव र प्रतिक्रियाहरु samajkhabar@gmail.com मा मेल गर्नुहोला वा प्रत्यक्ष रुपमा 9811899669 नम्बरमा सम्पर्क गरि जानकारी गराउनुहोला । हामी तपाईका अमूल्य सल्लाह सुझावको प्रतीक्षामा छौं ।
तपाई मोफसलमा हुनुहुन्छ वा देश बाहिर । पत्रकारितामा रुची राख्नुहुन्छ भने आफ्नो क्षेत्रका समाचार,सूचना र तस्विरहरु samajkhabar@gmail.com मा पठाउन सक्नुहुनेछ ।

5:01 PM
0
२०६९-०५-१३
प्रणप सुबेदी

पाँच पाँच वर्षमा सन्तान जन्माउँदा आमा र बच्चाको स्वास्थ्य राम्रो हुन्छ र जन्माअन्तरका लागि महिलाहरुले संगिनी ३ महिने सुई लगाउनु पर्छ भन्ने विज्ञापन मा अभिनय गर्ने नायिका सञ्चिता लुइँटेल हुन् । तर उनको जीवनमा भने यो विज्ञापनमा भने जस्तो भएन । उनले पहिलो सन्तान जन्माएको ठिक एक वर्षपछि दोश्रो सन्तान जन्माएकी थिईन गत भदौ ४ गते। २०६८ साल भदौ ४ गते छोरा जन्माएकी उनले पुन भदौ ४ गते नै छोरी जन्माएकी हुन भने उनि हिजो बाट पुना अस्पताल भर्ना भएकी छिन ।

अत्याधिक रक्त श्राव भएपछि अभिनेत्री संचिता लुईटेललाई अस्पताल भर्ना गरिएको हो । गत भदौ चार गते दोस्रो सन्तान जन्माएकी उनलाई हिजो साँझ कुपन्डोल स्थित नर्भिक अस्पताल भर्ना गरिएको उनको पारिवारले जनाएको छ । अहिलेको उनको अवस्थाअ मा क्रमिक सुधार आएको पनि उपचार मा संग्लगन चिकित्सक ले फिल्मी अपडेट लाई जानकारी दिएका छन ।

0 comments: