२०६९-०४-३०
विष्णु शाही, नेपालगंज
चेलिवेटी वेचबिखनमा आधारीत पहिलो फिल्म ‘कहाँ छौ कहाँ'निर्माण्ा गरी व्यावसायिक सफलता प्राप्त गरेका नायक तथा निर्माता गोविन्दशाही यतिवेला आफ्नो दोस्रो फिल्म संसार आफ्नै को प्रर्दशनसंगस्रगै निकै व्यस्त छन । यतीवेला फिल्म संसार आफ्नै मोफसलकाविभिन्न सिनेमा भवनहरुमा सफलताको साथ प्रर्दशन भइरहेको छ ।प्रेमकथालाार्इ मुख्य विष्ायवस्तु वनाइएको सो फिल्म भने नेपालगंजकोवागेश्वरी चलचित्र भवनमा गत विहिवारवाट प्रर्दशन भएको छ । प्रर्दशनको पहिलोदिनमा नै उत्साहजनक व्यापार गरेको फिल्म संसार आफ्नै वडिजसोमहिला दर्शकको आकर्सक वनेको छ ।
मोफसलका विभिन्न सिनेमा हलहरुमासफलतापुर्वक तेस्रो सातामा प्रवेश गरेको फिल्म संसार आफ्नै भनेनेपालगंजको वागेश्वरी चलचित्र भवनमा पहिलो सातामा प्रर्दशन भैरहेको छ ।पहिलो दिनमा नै उत्साहाजनक व्यापार गरेको फिल्मले चलेको पाचौदिनमा सर्वाधिक व्यापार गरी विगत एक वर्ष्ादेखीको रेकर्ड वे्रेक गरेको हलकाम्यानेजर विएन चटर्जीले जानकारी गराएका छन । केही समयदेखी नेपालीसिनेमाले राम्रो व्यापार नगरीरहेको अवस्थामा यो फिल्मले उत्साहजनकव्यापार गरेको म्यानेजर चटर्जीले वताउदै भोलिका दिनमा पन िसंसारआफ्नै हेर्न लेडिज दर्शक नै वढी आउने सम्भावना रहेको समेत उनलेवताए ।
फिल्म हेर्न आउने प्राय दर्शकले मायाप्रेमलार्इ मुख्य विष्ायवनाएकै कारण्ा फिल्म मन परको वताए । साउन १८ गतेवाट मोफसलका करीवतीन दर्जन हलहरुवाट प्रर्दशनको शुरुवात गरेको संसार आफ्नैलार्इ रन्जितरानाले निर्देशन गरेका छन । लभस्टोरीलार्इ मुख्य विष्ायवस्तु वनार्इ निर्माण् गरीएको सो फिल्ममा अष्ट मर्हजनको åन्द निर्देशन, वसन्तसापकोटा, तारा प्रकाश लिम्वु, चेतन सुर्यको संगीत सुन्न पाइन्छ । फिल्मप्रर्दशनअघीनै गितसंगीतले राम्रो चर्चा पाएको फिल्ममा निर्माता शाहीकोसाथमा झरना थापा , सुमन सिंह, कमलक कृश्ण ,राजकुमार थापा, विष्णु सापकोटा लगाएतको अभिनय रहेको छ । फिल्म संसार आफ्नै आगामी भाद्र पहिलोसातावाट काठमाण्डौंका एक दर्जन वढी हलहरुमा प्रर्दशन गरीने निर्माता तथानायक शाहीले जानकारी गराएका छन ।
0 comments:
Post a Comment