123

प्रस्तावित कुसुम मिडिया क्रियशन प्रा.लि.द्वारा सञ्चालित समाजखबर डटकमका लागि प्रधानसम्पादक नकुल अर्याल ।
तपाईलाई www.samajkhabar.com कस्तो लाग्छ ? कृपया आफ्ना सल्ला सुझाव र प्रतिक्रियाहरु samajkhabar@gmail.com मा मेल गर्नुहोला वा प्रत्यक्ष रुपमा 9811899669 नम्बरमा सम्पर्क गरि जानकारी गराउनुहोला । हामी तपाईका अमूल्य सल्लाह सुझावको प्रतीक्षामा छौं ।
तपाई मोफसलमा हुनुहुन्छ वा देश बाहिर । पत्रकारितामा रुची राख्नुहुन्छ भने आफ्नो क्षेत्रका समाचार,सूचना र तस्विरहरु samajkhabar@gmail.com मा पठाउन सक्नुहुनेछ ।

6:07 AM
0
२०६९-०४-२१
प्रणप सुबेदी


सामाजिक कार्यहरुमा अग्रसर देखिने निर्माता करण क्रेजीले समाजसेवामा पुन: नया काम गरेका छन। ४ वर्ष देखी टाउकोका रोगी हाल अहिले टिचिङ्ग हस्पिटलमा रहेका चुहा गाविस कैलालीका मान सिंह रावतका छोरा पुरन बहादुर रावतलाई उनले नगद रु.५००० हजार दिई सहयोगको हात बढाए । भदौ १५ गते प्रदर्शनको प्रतिक्षामा रहेको उनको चलचित्र "ऊँ"को च्यारिटी शो बाट उठ्‌ने रकम बाट पनि केहि सहयोगको सोच बनाएका छन। सामाजिक कार्य गर्दा मन शान्त हुने र काममा यसले उत्प्रेरणा जगाउने सोच राख्ने निर्माता क्रेजी भन्छन "मैले दिएको यति रकम ले उसको सारा उपचार खर्च त नबेहोर्ला तर केहि राहत अवश्य पुग्ने आशा लिएर मैले यो कार्य गरेको हु"। यस अघि उनले आफ़्नो जन्म दिनको अवशर पारेर पशुपति बृद्धाश्रमका बृद्धबृद्धाहरुलाई भोजन गराएका थिए।  

0 comments: