२०६९-०४-३०
फिल्मी अपडेट
यसअघी "मलामी" नामक लघु चलचित्र बनायेका सुवर्ण थापाको निर्देशन रहेको चलचित्र सुनगाभा युनिटले पत्रकार भेटघाटको कार्यक्रम आयोजना गर्यो । उक्त भेटघाट कार्यक्रममा सुनगाभा विश्वका विभीन्न तीन अन्तरराष्ट्रिय चलचित्र महोत्सवमा प्रदर्शन हुने र जानकारी गराएको छ।
निर्देशक थापाले आफ्नो सिनेमा क्यानडाको वल्र्ड फिल्म फेस्टिबल, जर्मनीको इन्टरनेशनल हेम्बर्ग फिल्म फेष्ट र प|म्ान्सको इन्टरनेसनल फेस्टिबल अफ युथ डिरेक्टर्स ल्युजमा सहभागि हुने वताए । दुई समलिंगी महिलाको कथामा आधारि यो चलचित्रमा नायिकाद्धय दिया मास्के र निशा अधिकारी समलिंगी भुमिकामा रहेका छन् भने यि दुई नायिकाको साथमा सिनेमामा सौगात मल्ल, प्रकाश घिमीरे, मेनुका प्रधान, सरिता गिरी,आदिको पनि अभिनय रहेको छ ।
0 comments:
Post a Comment