123

प्रस्तावित कुसुम मिडिया क्रियशन प्रा.लि.द्वारा सञ्चालित समाजखबर डटकमका लागि प्रधानसम्पादक नकुल अर्याल ।
तपाईलाई www.samajkhabar.com कस्तो लाग्छ ? कृपया आफ्ना सल्ला सुझाव र प्रतिक्रियाहरु samajkhabar@gmail.com मा मेल गर्नुहोला वा प्रत्यक्ष रुपमा 9811899669 नम्बरमा सम्पर्क गरि जानकारी गराउनुहोला । हामी तपाईका अमूल्य सल्लाह सुझावको प्रतीक्षामा छौं ।
तपाई मोफसलमा हुनुहुन्छ वा देश बाहिर । पत्रकारितामा रुची राख्नुहुन्छ भने आफ्नो क्षेत्रका समाचार,सूचना र तस्विरहरु samajkhabar@gmail.com मा पठाउन सक्नुहुनेछ ।

6:13 PM
0


२०६९-०५-०८
प्रणप सुबेदी


२०६९को पुर्वाद्धमा देशको राजनितीक परिस्थितीले समयमा प्रदर्शन हुन नसकेर प्रदर्शन तालिका निर्माता निर्देशकहरुले तय गरिएका चलचित्रहरु आए गए तर अबका गूड फ्राइडे हरुमा प्रदर्शन हुने चलचित्रका निर्माता निर्देशक चलचित्र बजारको साखलाई मध्यनजर गरि कुनै प्रकारको आर्थिक घाटा वहन गर्न चाहदैनन। सोहि अनुरुप चलचित्र ऊँ का निर्माता करण क्रेजीले पनि आफ़्नो चलचित्रको प्रार्शन मिति असोज ५ गतेका लागि तय गरेका छन। करण भन्छन, "नेपालि चलचित्रमा लगानी गर्नेहरु शत प्रतिशत आफ़्नै स्थिर पुजिको आडमा आएका छन भलै त्यो घरखेत धितो राखेर किन संकलन गरेको नहोस परिमाण पैसा वितरकलाई उल्टै तिर्नु पर्ने हुन्छ, अनि शुरुहुन्छ पलायनको अवश्था तर म नेपाली चलचित्र उधोगमा अझै ११ वटा चलचित्र करण क्रेजीको नाममा सुचिकृत गर्न चाहन्छु। चलचित्र ऊँ को सफ़ल प्रार्शन, दर्शकको सकरात्मक प्रतिक्रियामा केन्द्रित भएर अर्को चलचित्रको गृहकार्यमा जुट्ने योजनामा रहेको बताउछन । यसरी आफ़ु चलचित्र जुधाएर हैन बरु तालिका अनुशार मिलेर आ-आफ़्नो फ़िल्म प्रदर्शन गर्ने विचार प्रकट गर्दछन। 




0 comments: